
२८ साउन २०८१, सोमबार कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले प्रदेश सरकार युवा नीति ल्याउने तयारीमा रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेशस्तरीय युवा संवाद’ कार्यक्रममा बोल्दै मन्त्री...बाँकी

साउन २८ गते । कर्णालीको जुम्ला र कालिकोट खण्डमा निरन्तर पहिरो गईरहेको छ । निरन्तरको पहिरोले राजमार्गमा बर्खा याममा सकस भईरहेको छ । सड्क डिभिजन कार्यालय जुम्लाका अनुसार साउन महिनमा मात्रै कर्णाली राजमार्गमा करिव दर्जन...बाँकी

गुठिचौर गाउँपालिका ५मा नेकपा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न गरिएको छ । नेकपा माओवादी केन्द्र गुठिचौर गाउँपालिका अध्यक्ष लाल वहादुर रावलका अनुसार वडा नम्बर ५ मा वडा सम्मेलन सम्पन्न गरि अध्यक्ष चयन गरिएको हो ।...बाँकी

२०८१ साउन २६ गते सत्यवादि माध्यमिक विद्यालय दशौदिले ५६ औं वार्षिकउत्सव भव्यता साथ मनाएको छ । गुठिचौर गाँउलिका वडा नम्वर ४ वालुमा रहेको सत्यवालि माध्यमिक विद्यालय दशौदिको ५६ औं वार्षिक उत्सव सम्पन्न भएको छ। कार्यक्रम...बाँकी
साउन २७, २०८१ |
Posted by Corepati |
समाचार
२७ साउन २०८१, आईतबार कर्णाली प्रदेशसभा संसदीय समितिका प्रभावकारिता र जवाफदेहिताका विषयमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । मध्यपश्चिम विश्वविद्यालय सामाजिक कार्य, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको समन्वय, नेपाल नेटवर्क एफ.एम.को आयोजना तथा युएनडिपीको सहयोगमा...बाँकी

२७ साउन २०८१, शनिबार आगामी मंसिर २–९ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउन १०० दिन बाँकी हुँदा आजदेखि दिनगन्ती सुरु भएको छ । कर्णाली प्रदेश आयोजक रहेको उक्त खेलकुद प्रतियोगिताका एक...बाँकी

साउन २६ गते । तातोपानी गाउँपालिका ३ धार्मिक क्षेत्र बुद्धबुद्धेमा पर्यटन प्रर्वधन गर्नका लागि शुक्लेश्वर महादेवको मन्दिर निर्माण गरिएको छ । तातोपानी गाउँपालिका वडा नम्बर ३ मा वडापालिकाले मन्दिर निर्माण गरेको हो । ततोपानी गाउँपालिकाको...बाँकी

२५ साउन २०८१, शुक्रबार कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले देश खत्तम भयो भन्ने भाष्य सबैले त्याग्न आग्रह गर्नुभएको छ । ‘हामी सबैको सन्देश, युवामैत्री प्रदेश’ भन्ने नाराका साथ विश्व युवा दिवसको अवसरमा...बाँकी

साउन २५ गते । बाजुरास्थित बडिमालिका मन्दिरको पूजा आराधना गर्न जुम्लाको सरकारी डोली बडिमालिका तिर प्रस्थान गरेको छ । तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रुपमा पूजा गर्ने प्रचलन अनुसार जुम्लाबाट सरकारी टोली प्रस्थान...बाँकी

साउन २५ गते । जुम्लामा अज्ञात व्यक्तिले खेतमा राखिएको प्रेसर कुकर डिस्पोज गरिएको छ । चन्दननाथ नगरपालिका वडा नम्बर २ स्थित कालेखोलीमा मार्सीधानको खेतमा भेटिएको संकास्पत कुकर नेपाली सेनाले डिस्पोज गरेको छ । जिल्ला प्रहरी...बाँकी