OnlinePana

आज : २०८३ साउन ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विज्ञान-प्रविधि, समाचार

सरोकारवालाहरु भन्छन् : लकडाउनले वालवालिकाको भविश्यका लागि सोचनीय बनायो

२९ जेठ २०७७ जुम्ला । लकडाउनमा बालवालिकाहरु घरमै बसेर कस्तो अवस्थामा छन् । उनिहरुको शैक्षिक, सृजनात्मक ज्ञान देखी विभिन्न अवस्था कस्तो छ ? के हामीले ध्यान दिईरहेका छौ ? जुम्लामा सरोकारवाला निकायहरुले भर्चुअल विधी मार्फत...बाँकी

कोरोनामाथि विजय नभए नेतृत्व असफल हुन्छ : मन्त्री भण्डारी

२९ जेठ २०७७, बिहीबार कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कोरोनमाथि विजय हुन नसके नेतृत्व नै असफल भएर जाने बताउनुभएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन कर्णाली प्रदेश आईसिटी विभागद्वारा आयोजित ‘पाँच...बाँकी

जटिल संक्रमितलाई विशिष्टकृत अस्पताल पठाउन मुख्यमन्त्री शाहीको निर्देशन

२९ जेठ २०७७ बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरसका जटिल प्रकृतिका संक्रमितहरुलाई विशिष्टकृत अस्पताल पठाउन निर्देशन दिनुभएको छ । जिल्ला विपद् व्यवस्थापन केन्द्र कालीकोटको आज बसेको बैठकमा बोल्दै मुख्यमन्त्री शाहीले कोरोना संक्रमण जटिल...बाँकी

एसईई परीक्षा : आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव मन्त्रिपरिषदमा

२८ जेठ २०७७, बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण प्रस्ताव गरेको छ । मन्त्रालयले गठन गरेको सुझाव कार्यदलको प्रतिवेदनअनुसार...बाँकी

खाद्य उत्पादन तथा सम्प्रभूतासम्बन्धी विधेयक पारित

२८ जेठ २०७७, बुधबार कर्णाली प्रदेशसभाको छैटौ अधिवेशनको दशौं बैठकबाट ‘खाद्य उत्पादन, अधिकार तथा सम्प्रभूता सुनिश्चित गर्न बनेको विधेयक २०७५’ पारित भएको छ । कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले आज कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था,...बाँकी

कर्णालीमा ३७ जना कोरोना संक्रमित थपिए

२८ जेठ २०७७, बुधबार कर्णालीमा आज थप ३७ जना कोरोना संक्रमित थपिएका छन् । ३७ जना नयाँ संक्रमित थपिएसँग कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या ७०८ पुगेको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण...बाँकी

कालीकोट दुर्घटनाका गम्भीर घाईतेलाई हेलिकोप्टरद्वारा उद्धार

२८ जेठ २०७७, बुधबार आज बिहान नरहरिनाथ गाउँपालिका १ कालीकोट लालीघाटस्थित ना.८.ख ५१३३ नम्बरको टिप्पर दुर्घटनामा परी गम्भीर घाईते भएका बिरामीलाई हेलिकोप्टरद्धारा उद्धार गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली सेनाको हेलिकोप्टर लिएर...बाँकी

यात्रु बाेकेर क्वरेण्टीन हिँडेकाे टिप्पर कर्णालीमा खस्याे :उद्धारका लागि हेलिकप्टर आउदै

जेठ २८, २०७७| मनिराज पाण्डे कालीकोट – रास्कोट नगरपालिकाको टिप्पर लालीघाट बजार नजिकै दुर्घना भएको छ । लालीघाटबाट मान्छे लिएर क्वरेण्टीनतर्फ गइरहेकाे टिप्पर कर्णाली नदीमा खसेकाे हाे । टिप्परमा ४० जनाकाे हाराहारीमा यात्रु रहेकाे बताइएकाे...बाँकी

कालीकोटमा टिप्पर दुर्घटना : दुईको मृत्यु छ बेपत्ता

२८ जेठ २०७७, बुधबार नरहरिनाथ गाउँपालिका १ कालीकोट लालीघाटस्थित टिप्पर दुर्घटना हुँदा दुई जनाका घटनास्थलमै मृत्यु भएको छ भने छ जना बेपत्ता भएका छन् । भारतबाट आएका ३९ जना यात्रु बोकेको ना.८.ख ५१३३ नम्बरको टिप्पर...बाँकी

प्रजिअ थापाको प्रथामिकता : कोभिड रोकथाम सँगै सुशासन र शान्ति सुरक्षा

जुम्ला, जेठ १५ गते । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले आफ्नो प्रथामिकता कोभिड रोकथाम सँगै जिल्लाको शान्ति सुरक्षा र सुशासनमा हुने बताउनुभएको छ । प्रजिअ थापाले पत्रकार भेटघाटमा अहिले कोभिड १९ को महामारी रोकथाम...बाँकी