OnlinePana

आज : २०८३ जेठ १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ अन्तराष्ट्रिय, पत्रपत्रिका/सूचना, समाचार

भारतीय सिने अभिनेता अमिताभ र अभिषेक बचनमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार २८ गते । भारतीय सिने जगतका हस्ती अमिताभ बचनमा कोरोना संक्रमण पाइएको छ । बीबीसीका अनुसार अमिताभ वचनले ट्वीट मार्फत सो कुराको खुलासा गर्नु भएको हो । ट्वीटमा उहाँले आफूमा कोरोना संक्रमण पोजेटिभ...बाँकी

मार्सी धान गोड्न भ्याइनभ्याई

  जुम्ला, असार २८ गते । जुम्लामा रोपाइँ सकिएसँगै मौलाएको मार्सी धान गोड्न किसानलाई भ्याइनभ्याई छ । जुम्लाको सिन्जा, पान सय, बजार र गुठी चौरमा अहिले मार्सी धान गोड्ने किसानको प्रतिस्पर्धा छ । सिजन अनुसार...बाँकी

स्थानीय तहका पदाधिकारीको सुविधासम्बन्धी विधेयक पारित

२७ असार २०७७, शनिबार ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधासम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७७’ पारित भएको छ । कर्णाली प्रदेशसभाको छैटौ अधिवेशनको आज बसेको २९औं बैठकमा सभामुख राजबहादुर शाहीले प्रदेश सरकारका...बाँकी

कर्णाली राजमार्ग जुम्ला खण्डमा पहिरो

कर्णाली राजमार्गको जुम्ला खण्डमा पहिरो गएपछि विहानै देखि सवारीसाधन चल्न सकेका छैनन् । तिला गाउँपालिका १ राराको गाडगुडेनी खण्डमा पहिरो गएको हो । झण्डै २० मिटर सडकमा पहिरो आएकाले यातायात ठप्प छन् । दैनिक रुपमा...बाँकी

जुम्लाको पातारासीमा सलह पुग्यो, विज्ञ बताउछ्न हेरेर मात्र किटान गर्न मिल्छ

खलङ्गा असार २७ गते । जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल किरा पुगेको बताईएको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको बताएका छन्  । पातारासी गाउँपालिका १ र २...बाँकी

राहत सामग्री लिएर हेलिकोप्टर बारेकोटतर्फ

२७ असार २०७७, शनिबार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट राहत सामग्री बोकेर नेपाली सेनाको हेलिकोप्टर जाजरकोट बारेकोट गएको छ । बिहीबार राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका ४ जिरीको पहिरोले दुई घर बगाउँदा सात जनाले ज्यान गुमाएका...बाँकी

जी न्युजले पीत पत्रकारिता गर्‍याे : पत्रकार महासंघ

काठमाण्डाै – नेपाल पत्रकार महासङ्घले नेपालको बारेमा भारतीय मिडियाले प्रसारण गरेको सामग्री पीत पत्रकारिताको नमुना भएको जनाएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको बारेमा जी न्युजले असत्य,...बाँकी

मुख्यमन्त्री शाहीद्वारा शोक व्यक्त

२६ असार २०७७, शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यस प्रदेशका जाजरकोट र रुकुमपश्चिममा पहिरोमा परी भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । आज एक शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री शाहीले गएराति जाजरकोट...बाँकी

गुठिचौरका उत्कृष्ट दुई किसान पुरस्कृत

असार २५ गते । गुठिचौर गाउँपालिकाका दुई जना किसानलाई पुरस्कृत गरिएको छ । गाउँपालिकाको कृषि शाखाले गाउँपालिका भित्रका एक जना पुरुष र एक जना महिला किसानलाई उत्कृष्ट किसानको रुपमा पुरस्कृत गरिएको कृषि शाखा गुठिचौरका प्रा.स...बाँकी

प्रदेश सरकारको विपद् कोषमा रु.१० लाख सहयोग

२५ असार २०७७, बिहीबार ग्लोबल आईएमई बैंकले कर्णाली प्रदेश सरकारको कोरोना विपद कोषमा रु.१० लाख सहयोग गरेको छ । आज ग्लोबल आईएमई बैंक कर्णाली प्रदेशका प्रमुख मदनकुमार मुल्मीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई रु.१०...बाँकी