
बाँके, भदौ २३ गते । बाँकेमा कोरोना सङ्क्रमित एक ब्यक्तिको उपचारको क्रममा मङ्गलबार निधन भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ का ८० वर्षीया महिलाको उपचारको क्रममा निधन भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर...बाँकी
भाद्र २२, २०७७ |
Posted by Corepati |
समाचार
काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले विज्ञ सल्लाहकारमा टीका ढकाललाई नियुक्त गर्नुभएको छ । ढकाललाई सञ्चार तथा सूचना र अन्य तोकिएको जिम्मेवारी पूरा गर्ने गरी नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । पाँचथरको आरूबोटेमा जन्मनुभएका ढकाल...बाँकी

भदौ २२ गते । जुम्लामा आईसोलेशनमा रहेका संक्रमितलाई योगा अभ्यास गर्न थालिएको छ । आयूवेर्द शाखा जुम्लाले उनिहरुको प्रतिरक्षा प्रणाली बलियो बनाउने उद्देश्यका साथ योग शिविर गरेर योगा अभ्यास गराउदै आएको छ । जुम्लाको चन्दननाथ...बाँकी

काठमाडौं, भदौ २२ गते । । यस वर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार १० जना र निजामती पुरस्कार पाउने ३० जनाको नाम घोषणा गरिएको छ । उत्कृष्ट पुरस्कार पाउनेहरूमा सुशीलकुमार लम्साल, मानबहादुर अर्याल, प्रकाश जोशी, जनकराज...बाँकी

भदौ २१ गते । कर्णाली प्रदेशसभा सदस्य तथा लेखा समितिका अध्यक्ष दिनबन्धु श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । उहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पाल जुम्लामा स्वाब परीक्षण गर्ने क्रममा नतिजा पोजेटिभ आएको सांसद श्रेष्ठले...बाँकी

काठमाडौँ, भदौ २१ गते । कोभिड–१९ बाट नेपालमा थप नौ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोभिड–१९ सङ्क्रमितको मृत्युको पुष्टि भएको जनाएको छ । आज थपिएका मृतकसँगै...बाँकी

जुम्ला, २० भदौ गते । कोरोना महामारीको संक्रमण अत्यधिकरुपमा बढ्दै गएपछि कर्णालीलाई नियन्त्रणमा लिन सकस भएको छ । पछिल्लो समयमा जुम्ला यसबाट बढी प्रभावित भएको छ । जुम्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दो अवस्थामा पुगेपछि यहाँ...बाँकी

२० भदौ २०७७, शनिबार कर्णाली प्रदेशमा आज नौ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको विज्ञप्ति अनुसार ९ संक्रमित थपिएसँगै आज संक्रमितहरुको संख्या दुई हजार...बाँकी

१९ भदौ, काठमाडौं । अर्थमन्त्री डा। युवराज खतिवडाले पदबाट राजिनामा गर्नु भएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाउनु भएको हो । त्यसअगाडि उहाँ अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी हुनुभएको थियो ।...बाँकी

१९ भदौ २०७७, शुक्रबार सामान्य अवस्थामा बिरामीलाई शल्यक्रिया गर्दा चिकित्सकहरुलाई केही हदको जोखिम मोल्नुपर्छ नै । खतराको बीचबाट सफल हुने शल्यक्रियाले अँझ बढी उनीहरुलाई पेशागत सन्तुष्टि मिल्छ । शल्यक्रियाबाट नयाँ जीवन प्राप्तिको अनुभव गर्नेहरुले व्यक्त...बाँकी