
२० फागुन, काठमाडौं । म्यानमारको सैनिक शासनविरुद्ध प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि सुरक्षाकर्मीले गोली चलाउँदा वुधबार एकै दिन ३८ जनाको मृत्यु भएको छ । फेब्रुअरी १ मा त्यहाँको सेनाले शासनसत्ता आफ्नो हातमा लिएपछि अहिलेसम्म ५० जना...बाँकी
फागुन २०, २०७७ |
Posted by Corepati |
समाचार
२० फागुन २०७७, बिहीबार पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेशले राजधानी सुर्खेतमा कालोपत्रे गरिएका सडकको गुणस्तर जाँच शुरु गरेको छ । निर्देशनालयले कर्णालीमै पहिलो पटक कोरकटर मसिनले पक्की सडकको गुणस्तर मापन गर्न थालेको हो ।...बाँकी

२०७७ फागुन २० गते २० फागुन, काठमाडौं । प्रतिबन्धित नेकपा विप्लव समूहले हिंसा छोडेको छ । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएपछि यो समूहले हिंसा छोड्ने भएको हो । सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने...बाँकी

१९ फागुन २०७७, बुधबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राउटे अगुवा दिलबहादुर शाहीले भेटेर गुनासो पोख्नुभएको छ । आफ्नो जनताका लागि खानाको समस्या भएको भन्दै सोमबार मुख्यमन्त्री शाहीको कार्यकक्षमा पुगेका दिलबहादुरले गुराँस गाउँपालिकाले...बाँकी

जुम्ला १८ फागुन, नेपाल सरकार स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा अस्पताल निर्देशक डा.मंगल रावललाई जिम्मेवारी दिएको छ । प्रतिष्ठानका उपकुलपति प्राडा.राजेन्द्र वाग्लेको चार वर्षीय पदावधि सकिए पछि सो पद आइतबारदेखि...बाँकी
फागुन १४, २०७७ |
Posted by Corepati |
समाचार
१४ फागुन २०७७, शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बादी समुदायका नागरिकहरुलाई भूमिबाहेक सबै माग सम्बोधन गर्न सकिने बताउनुभएको छ । यद्यपि जमीन दिने अधिकार आफूसँग नभएको उहाँले बादी समुदायका प्रतिनिधिहरुलाई प्रष्ट्याउनुभयो । खेतीयोग्य जमीन...बाँकी

१३ फागुन २०७७, बिहीबार निर्वाचन आयोग नेपालले गराउने हरेक चुनावमा राजनीतिक पार्टीलाई अनुदानको व्यवस्था गरिनुपर्नेमा जोड दिईएको छ । नेपाल कानून समाज काठमाडौंद्वारा आज आयोजित ‘निर्वाचनमा राजनैतिक दलको खर्च र अनुदानको व्यवस्था’ विषयक कर्णाली प्रदेशस्तरीय...बाँकी

१३ फागुन, काठमाडौं । सरकारले ३१ जना सहसचिवको एकैपटक सरुवा तथा पदस्थापन गरेको छ । प्रतिनिधिसभा पुनर्स्थापना भएको दुई दिनपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो...बाँकी
फागुन १३, २०७७ |
Posted by Corepati |
समाचार
१३ फागुन २०७७, बिहीबार काठमाडौं । मालपोत कार्यालयमा सेवाग्राहीले बुझाएको रकम राजश्व खातामा जम्मा नगरी हिनामिना गर्ने मालपोत कार्यालय चितवनका अधिकृत रिठ्ठे परियारलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । ०७४–७५ मा मालपोत कार्यालय भरतपुरमा...बाँकी
फागुन १२, २०७७ |
Posted by Corepati |
समाचार
१२ फागुन २०७७, बुधबार गायिका अन्जु पन्तले विवाह गरेकी छन् । उनले बुधबार थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गरेकी हुन् । विवाहपछि अन्जुले सामाजिक सञ्जाल फेसबुकमा विवाहको भिडियो समेत राखेकी छन् । भिडियोमा पन्तले...बाँकी