
४ माघ २०७८, मंगलबार जिल्ला प्रशासन कार्यालय सुर्खेतले डिजिटल राहदानी सेवा प्रारम्भ गरेको छ । उक्त सेवाको प्रारम्भ सोमबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले गर्नुभयो । उहाँले वीरेन्द्रनगर नगरपालिका ८ सुर्खेत निवासी २० वर्षीय गिर्वाणबाबु...बाँकी

३ माघ २०७८, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले ओमिक्रोनको असर न्यूनीकरणका लागि स्वास्थ्य संस्थाको सवलीकरणमा विशेष जोड दिइएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पत्रकार भेटघाटमार्फत मुख्यमन्त्री शाहीले प्रदेश कोभिड व्यवस्थापन...बाँकी

जुम्ला, माघ ३ गते जुम्लाको चन्दननाथ नगरपालिका भित्रका विपन्न बिपन्न महिलालाई एक महिने हातेहोजियारी तालिम दिन थालिएको छ । विपन्न महिलाहरुको आयआर्जनमा सुधार ल्याउनका लागि सामाजिक विकास कार्यालय जुम्लाको सहयोग तथा हिमाली महिला जागरण केन्द्र...बाँकी

३ माघ २०७८, सोमबार वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेतस्थित कुइन्स रेष्टुरेन्टबाट लागु औषध ब्राउन सुगरसहित चारजना पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको लागुऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार...बाँकी

३ माघ २०७८, सोमबार वीरेन्द्रनगर नगरपालिका २ सुर्खेत निवासी ६१ वर्षीय नन्दकली कँडेलको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । सुर्खेत बाङ्गेसिमलदेखि मुख्य बजारमा आउँदै गरेको क.०२००१.प.८९५० नम्बरको मोटरसाइकलले आइतबार अपरान्ह ३ः२० बजे रेडियो नेपाल प्रादेशिक...बाँकी

खलङ्गा माघ २ गते, जुम्लामा नेपाली सेनाले दोस्रो लहरको कोरोनामा मृत्यू भएका २२ जनाको शवको व्यवस्थापन गरेको छ । कठिन परिस्थतिमा नेपाली सेनाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसियूमा उपचारको क्रममा निधन भएका कोरोना...बाँकी

२ माघ २०७८, आइतबार कर्णाली प्रदेशसभाको नवौ अधिवेशनको दोस्रो बैठकबाट दुईवटा विधेयक फिर्ता प्रस्ताव बहुमतले पारित भएको छ । कर्णाली प्रदेश सरकारका योजनामन्त्री विन्दमान विष्टले यही पुस २८ गते बुधबार बसेको प्रदेशसभाको नवौ अधिवेशनको पहिलो...बाँकी

२ माघ २०७८, आइतबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० स्थित बुलबुले भ्यू टु होटलबाट लागु औषधसहित १० जना पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको लागुऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी...बाँकी

१ माघ २०७८, शनिबार वीरेन्द्रनगर नगरपालिका १० सुर्खेतस्थित बुदबुदी गाउँमा एकाघरका चारको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवालय गाउँपालिका ४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय कल्पा बुढा, उनको ८ वर्षीय छोरा निरज बुढा र...बाँकी

१ माघ २०७८, शनिबार यतिबेला मुलुकभर कोरोना महामारीको तेस्रो लहर दिन प्रतिदिन बढिरहेको छ । संघ तथा प्रदेश सरकारले सार्वजनिकस्थलमा २५ जना भन्दा बढी भिड नलाग्ने सूचनात्मक निर्देशन दिइरहँदा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज...बाँकी