
कर्णाली, २० जेठ, जिल्ला मालपोत तथा नापी कार्यालय जुम्ला ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिमैत्री नहुँदा उनीहरुलाई सेवा लिन समस्या भएको छ । जुम्ला सदरमुकाम खलंगा बजार समुद्री सतहदेखि दुई हजार ५१४ मिटर उचाईमा छ...बाँकी

जेठ २० गते । कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा तेस्रो जुम्ला महोत्सव गरिने भएको छ । कर्णालीको कला, सस्कृति, भाषा साहित्यको संरक्षण, रैथाने बाली, पर्यटन तथा व्यापार प्रर्बधन र आर्थिक समृद्दिका लागि तेस्रो जुम्ला महोत्सवको...बाँकी

१९ जेठ २०७९, बिहीबार मुलुक संघीयता संरचना गएपछि पहिलो लोक सेवा आयोगको परीक्षा सञ्चालन गरेको कर्णाली प्रदेश लोक सेवा आयोग सुर्खेतले ओएमआर प्रविधिबाट लिखित नतिजा प्रकाशन गरेको छ । आयोगका सचिव भूपेन्द्र थापाले कर्णालीको इतिहासमा...बाँकी

१९ जेठ २०७९ बिहीबार अमेरिकाले लामो दुरीमा प्रहार गर्न सक्ने रकेट प्रणालीका अत्याधुनिक हतियार युक्रेनलाई उपलब्ध गराउने निर्णय गरेको छ । ती हतियार रुसी सिमानामा प्रयोग गर्न नपाउने सर्तसहित युक्रेनलाई दिइने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले...बाँकी
जेठ १९, २०७९ |
Posted by Corepati |
समाचार
१९ जेठ २०७९, बिहीबार कर्णाली प्रदेशका १५ स्थानीय तह स्थानीय तह पूर्वाधार सहयोग कार्यक्रमअन्तरगत छनौटमा परेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्णाली प्रदेशका चार नगरपालिका र ११ गाउँपालिका यो कार्यक्रमको लागि छनौट...बाँकी

१८ जेठ २०७९ बुधबार जुम्लामा द्वन्द्व कालमा जलेर नष्ट भएका सुर्खेत जुम्ला उच्च अदालत र जिल्ला अदालत जुम्लाका दुई भवन उद्धाटन गरिएका छन् । सर्वोच्व अदालतका कायममुकायम प्रधानन्यायधीश दीपककुमार कार्कीले भवनको उद्धाटन गर्नुभएको हो ।...बाँकी

१८ जेठ २०७९ बुधबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मेमोरियल विश्वविद्यालय न्यूफाउन्डल्याण्ड क्यानडाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानको क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्ने ध्येयले प्रतिष्ठान र मेमोरियल विश्वविद्यालय...बाँकी

नेकपा माओवादी केन्द्रले स्थानीय तहका प्रमुख र उपप्रमुखसहित २७५ जनालाई सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिने भएको छ । सो पार्टीले स्थानीय तहका १२१ प्रमुख र १२८ उपप्रमुख सहित पार्टी प्रदेशका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्षलाई समेत सत्ता सञ्चालनका विषयमा...बाँकी

जेठ १५ गते, भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले मातृभाषाको संरक्षणमा जोड दिनपर्ने बताउनुभयो । भाषा आयोगले जुम्लामा बहुभाषिक शिक्षा नमूना, विकास प्रशिक्षण कार्यक्रममा अध्यक्ष अवस्थीले भाषाको विरासत र ईतिहास वोकेको कर्णालीले मातृभाषा खसभाषाको संरक्षण आवश्यक...बाँकी

१५ जेठ २०७९, आइतबार बजेट भाषणमा यसअघि बिरलै सुनिने प्रदेश हो, कर्णाली । नेपालमा बजेट भाषणको प्रचलन शुरु भएयता कर्णालीका जिल्लाहरुमा बिरलै बजेट, कार्यक्रम तथा कार्यक्रम पर्दथे । संघीय सरकारले आज सार्वजनिक गरेको आर्थिक वर्ष...बाँकी