
१६ चैत २०८०, शुक्रबार गरिबी, भोक र अशिक्षाले दबिएको परिवारमा जन्मेका तिला गाउँपालिका ८ जुम्ला पुरु गाउँका कमल नेपालीलाई आज यो ठाउँमा पुगिन्छ भन्ने पत्तो नै थिएन । माटोका भाँडा बनाएर गाउँ गाउँमा बेच्दै हिड्ने...बाँकी

१६ चैत २०८०, शुक्रबार कर्णाली प्रदेशसभाका सदस्य राजीवविक्रम शाहले नेपाल सरकारले यही चैत्र ५ गते प्रकाशन गरेको राजपत्रमा भएको त्रुटि सच्याउन संघ सरकारको ध्यानाकर्षण गराउनुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको आज बसेको...बाँकी

१६ चैत २०८०, शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णालीमा तीन महिने विशेष अभियान सुरु गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज ‘पत्रकार भेटघाट’मार्फत् रास्वपाले तीन महिने विशेष अभियान कार्यक्रम सार्वजनिक...बाँकी

१४ चैत २०८०, बुधबार सुर्खेतको भेरीगंगा नगरपालिका ११ चिप्ले र लेकबेसी नगरपालिकाको छोटेस्थित मनसुनपूर्वकाे विपद्जन्य घटनामा आधारित संयुक्त कृत्रिम अभ्यास सम्पन्न गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल, ३२...बाँकी

१२ चैत २०८०, सोमबार “चैत ‘बारुवा’ (१२ गते)सम्म आएन भने जुम्ली म¥यो भनि जान्नु” यो जुम्लाको निकै र सत्यतामा आधारित प्रचलित भनाई हो । यसले जीवन र मृत्यु दुवैलाई अथ्र्याउँछ । कालापहाड जाने जो कोही...बाँकी

१२ चैत २०८०, सोमबार ‘सार्वजनिक लेखा समितिको प्रतिवेदन २०८०’ कर्णाली प्रदेशसभाबाट स्वीकृत भएको छ । प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनअन्तगत आज बसेको तेस्रो बैठकबाट प्रतिवेदन सर्वसम्मत स्वीकृत भएको हो । कर्णाली प्रदेशसभा सभामुख नन्दा गुरुङले...बाँकी

११ चैत २०८०, आइतबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकमार शर्माले फागुपूर्णिमा अर्थात् होली पर्व सभ्य र मर्यादितरुपमा मनाउन आग्रह गर्नुभएको छ । होली पर्व २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा...बाँकी

चैत १० गते । हरेक बर्ष २४ मार्चमा क्षयरोग मनाईदै आएको छ । यस बर्ष पनि दिवस पनि मनाईने भएको छ । दिवसको पूर्वसन्ध्याहमा जुम्लामा सञ्चार माध्यामलाई क्षयरोगको बिषयमा सचेतना गरिएको हो । जिल्ला जनस्वास्थ्य...बाँकी

चैत १० गते । नेकपा (माओवादी केन्द्र) जुम्ला जिल्ला संयोजकमा नवराज न्यौपाने चयन हुनु भएको छ । माओवादी केन्द्रको कर्णाली प्रदेशको वैठकले यस पटक न्यौपानेलाई संयोजक तोकेको छ । नेकपा माओवादी केन्द्र कर्णालीका अध्यक्ष बिमला...बाँकी

९ चैत २०८०, शुक्रबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘परागसेचन रणनीति’ निर्माणसम्बन्धी कार्यशाला सुरु भएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र लि–बर्डद्वारा आज यहाँ संयुक्त आयोजित ‘परागसेचन रणनीति’ निर्माणका...बाँकी