OnlinePana

आज : २०८२ आषाढ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ विशेष

अत्यन्त जरुरी सूचना : पहिचान गरिदिन हुन अनुरोध

नाम : डोईला क्षेत्री, साथमा दुई छोरीहरु, सिंजा जुम्ला ठेगाना भन्ने एक आमा गम्भिर मानसिक समस्या भई २०७६ भाद्रमा सुर्खेतको बराहतालबाट उद्धार गरि मानव सेवा आश्रम सुर्खेतमा सामाजिक विकास मन्त्रालय, मानव सेवा आश्रमले संरक्षण गरि...बाँकी

स्वास्थ्य कमजोर भएपछि डा. गोविन्द केसीलाई अस्पताल सारियो

असोज ४ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एम विविएस सहितका चिकित्सा क्षेत्रका माग सहित सात दिन देखी अनसनरत रहेका डाक्टर गोविन्द केसीलाई स्वास्थ्य अवस्था कमजोर भएपछि अस्पताल सारिएको छ । डा....बाँकी

संविधान दिवसः केसीको समर्थनमा दिप प्रज्वलन सहित सड्कमा बाक्लो उपस्थिति

जुम्ला असाेज ३ गते ।डाक्टर  गोविन्द केसीका माग पुरा गर्न भन्दै सड्कमा बाक्लाे मानिसहरू उत्रिन थालेका छन् । संविधान दिवसको अवसरमा दिप प्रज्वलन सहित डाक्टर केसीको जीवन रक्षा र माग पुरा गर्न भन्दै नागरिक समाज...बाँकी

संविधानले दिएको साझा अधिकारलाई संकुचित बनाईनु हुँदैन : मुख्यमन्त्री शाही

मुलुकमा संविधान जारी भएको दिन आज असोज ३ गते पाँच वर्ष पुरा भयो । जारी संविधान अनुरुप मुलुकमा तीन सरकारहरु अस्तित्वमा छन् र ती तीनवटै सरकारको कार्य सम्पादनद्वारा संघीय प्रणालीको अभ्यास भईरहेको छ । संघीय...बाँकी

‘राज्य प्रणाली’मा खाल्डा खुल्डी भए सम्याउन सकिन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, असोज ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको लागि जननिर्वाचित प्रतिनिधिबाट लेखिएको संविधानले सिर्जना गरेको नयाँ राज्यव्यवस्था सञ्चालन भइरहेकाले ‘राज्य प्रणाली’मा खाल्डा खुल्डी भए सम्याउन सकिने धारणा राख्नुभएको छ । छैटौं संविधान दिवस...बाँकी

डाक्टर केसीको जीवन तलमाथी भएमा जनताको धैर्यताको वाध टुटनेछ : साझापाटी

असोज २ गते । जुम्लामा ५ दिन देखी सत्याग्रह गरिरहेका डाक्टर गोविन्द केसीका माग प्रति साझापार्टीले ऐक्र्यवद्धता जनाएको छ । साझा पार्टीको विशेष टोली जुम्ला पुगेर अनसन स्थलमा पुगि प्रतिवद्धता जनाएका हुन् । डाक्टर गोविन्द...बाँकी

डा. केसीेको सत्याग्रहको पाचौ दिन : मुटुको धडकन बढ्यो, श्वास प्रश्वासमा समस्या हुदै

२०७७ असोज २ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पूर्वाधार सहित एमविविएस सहितका चिकित्सा क्षेत्रका माग गर्दै पाँच दिन देखी अनसन बस्दै आएका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर हुदै गएको छ...बाँकी

पहिरोको जोखिममा रहेका जुम्लाका ‘चारगाउँ’ स्तान्तरणका लागि सिफारिसको निर्णय

भदौ ३१ गते । पहिरोको उच्च जोखिममा रहेका जुम्लाका चारगाउँ स्तान्तरणका लागि नेपाल सरकारलाई सिफारिस गरिएको छ । जिल्ला बिपत व्यवस्थापन समिति जुम्लाको वैठकले भिरालो र पहिरोको उच्च जोखिममा रहेका जुम्लाका चार गाउँ “तिला गाउँपालिकाको...बाँकी

कर्णाली प्रदेशसभा सदस्य दीनवन्धु श्रेष्ठ कोरोना संक्रमणमुक्त

भदौ ३१ गते । कर्णाली प्रदेशसभा सदस्य दीनबन्धु श्रेष्ठ कोरोना संक्रमणमुक्त हुनुभएको छ । १० दिनसम्म आइसोलेशनमा बस्नुभएको उहाँलाई पुनः गरिएको आरटी पीसीआर परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको हो । प्रदेससभा श्रेष्ठको रिपोर्ट नेगेटिभ आएको...बाँकी

प्रदेश सांसद दिनबन्धु श्रेष्ठलाई कोरोना सक्रमण

भदौ २१ गते । कर्णाली प्रदेशसभा सदस्य तथा लेखा समितिका अध्यक्ष दिनबन्धु श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । उहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पाल जुम्लामा स्वाब परीक्षण गर्ने क्रममा नतिजा पोजेटिभ आएको सांसद श्रेष्ठले...बाँकी