OnlinePana

आज : २०८३ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ १५, २०७८
८६२ पटक

१५ जेठ २०७८, शनबिार

सरकारले प्रस्तुत गरेको बजेटमा नाग्म गमगडी राजमार्ग स्तरवृद्धिको लागि प्रथामिकतामा राखेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७८।०७९ का लागि अध्यादेशबाट ल्याएको बजेटमा नाग्म गमगडी राजमार्ग स्तरउन्नतिका लागि रु एक अर्ब २० करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गर्नुभएको बजेटमा हाईअल्टिच्यूट ट्रेनिङ स्पोर्ट सेन्टर निर्माण गर्नेसमेत बताईएको छ । यसैगरी चन्दननाथ मन्दिरको गुरुयोजना तयारका लागि सरकारले बजेट विनियोजन गरेको छ ।

कर्णाली राजमार्गको सुर्खेत खुलालु सडक दुईलेनको निर्माण गरिने भएको छ । त्यस्तै, नेपालगंज सुर्खेत सडक पनि दुईलेन निर्माण गरिने भएको हो ।

प्रतिकृया दिनुहोस्