OnlinePana

आज : २०८२ बैशाख ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

तिला नदिको वहाब बढ्दा ठूलो क्षेति,नदि दोेहन क्षेत्रमा भारी प्रभावित

साउन २७ गते । बर्षा सँगै बढेको नदिको बहाबले मार्सीधानमा क्षेति पुरयाएको छ । भारी बर्षात पछको वहाबले जिल्लाको तिला नदि र हिमा नदिमा मार्सीधानमा क्षेति पुरयाएको हो । अत्याधिक पानी पर्दा कर्णालीको सहायक नदि...बाँकी

प्रशिद्ध धार्मिक स्थल ठाकुर ज्यूका लागि, हेलिकोप्टरबाट पुरयाईयो मुर्ति

साउन २३ गते । जुम्लाको प्रशिद्ध पर्यटकीय स्थल ठाकुर ज्यू र बिष्ट ज्यूमा हेलिकोप्टर मार्फत मुर्ति पुरयाईएको छ । विभिन्न दर्जन भन्दा बढि ताल भएको प्रचुर प्रकृतिको सुन्दरता बोेकेको उक्त पर्यटकीय क्षेत्रका देवता ठाकुरज्यूका लागि...बाँकी

जुम्लामा पहिलो पटक प्रशासनले जारी गर्यो कार्य सम्पादनको स्वत :प्रकाशन

साउन २० गते । जिल्ला प्रशासन कार्यालय जुम्लाले पहिलो पटक जुम्लामा स्वत : प्रकाशन गरेको छ । स्थानीय प्रशासनले नागरिकको सूचनाको हक २०६४ को अधिकारलाई मध्यनजर गर्दै स्वत ः प्रकाशन गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र...बाँकी

थप ३१५ मा सङ्क्रमणको पुष्टि, कुल २० हजार ८६

काठमाडौं, साउन १८ गते । नेपालमा कोरोनाभाइरसका ३१५ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । हाल पाँच हजार ३३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमितको...बाँकी

जुम्ला क्याम्पस प्रमुखमा डाक्टर आचार्य नियुक्त : आजै पदवहाली

साउन १६ गते । जुम्ला बहुमुखी क्याम्पस प्रमुखमा डाक्टर ओम प्रकाश आचार्य नियूक्त हुनु भएको छ । डा. आचार्य जुम्लाको पहिलो स्थानीय व्यक्ति क्याम्पस प्रमुख हुनु भएको हो । उहाँको शुक्रवार पदवहाली भएको क्याम्पस प्रशासनले...बाँकी

जुम्लामा राष्ट्रिय परिचयपत्र बितरण : समन्वय प्रमुख र मेयरबाट बितरण शुरु

जुम्ला, साउन १६ गते । जुम्लामा राष्ट्रिय परिचयपत्र बितरण शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले जिल्ला समन्वय समिति प्रमुख लालबहादुर सार्की र चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाललाई बितरण गरेर शुरु गरिएको हो ।...बाँकी

मास्क नलाए बापत प्रति व्यक्ति रु सयको दरले ९८ जना कारवाही

साउन १६ गते । जुम्लामा मास्क नलाए बापत ९८ जना व्यक्ति कारवाहीमा परेका छन् । स्थानीय प्रशासनले ९८ जनालाई रु एक सय रुपैया तिराएर कारवाही गरेको सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाकाले जानकारी दिनुभयो...बाँकी

दुर्गमको हवाई सेवा मानव अधिकार प्रतिवेदन: ७० प्रतिशत बढि निमित उडान रद्द, टिकटनै नलिई जहाँज चढ्न बाध्य

जुम्ला, साउन १५ गते । राष्ट्रिय मानव अधिकार आयोगले दुर्गम क्षेत्रमा हवाई सेवा सम्वन्धी मानव अधिकारको अवस्था बिषयको प्रतिवेदन सार्वजनिक गरेको छ । अध्ययन प्रतिवेदनमा दुर्गम क्षेत्रमा हवाई यात्रा गर्ने यात्रुहरु वा उपभोक्ताहरुका लागि सहज...बाँकी

जुम्लामा कोरोना संक्रमित शुन्य, स्वास्थ्यकर्मी सम्मानित

जुम्लामा आईतबार देखी कोरोना संक्रमितको संख्या शुन्य देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आईसुसेशनमा वाँकी रहेका एक जनाको रिपोर्ट नेगेटिभ आएपछि संक्रमितको संख्या शुन्य भएको प्रतिष्ठानका डा. धिरज गुरुङले जानकारी दिनुभयो...बाँकी

डा. केसी जुम्लामा : एम बिबिएस पढाई सहित ३ बुद्धेमाग सार्वजनिक

साउन ११ गते । डा. गोविन्द केसी फेरी जुम्लामा आउनु भएको छ । डा. केसीले जुम्लामा पत्रकार सम्मेलन गरेर पुन एम विविएस संचालन गर्नुपर्ने लगायतका बिषयमा सरकारलाई माग गर्नुभएको छ । उद्योग बाणिज्य संघ जुम्लाको...बाँकी