OnlinePana

आज : २०८३ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

प्रतिनिधिसभा र राष्ट्रियसभाकाे उम्मेद्वार पठाउन कांग्रेस जुम्लाकाे बैठक बस्दै

‌ नेत्र शाही / जुम्ला, मंसिर २४ गते । जुम्लामा आगामी प्रतिनिधिसभा र राष्ट्रियसभाका उम्मेद्वार सिफारिसका लागि नेपाली कांग्रेस जुम्लाकाे बैठक बस्ने भएकाे छ । नेपाली कांग्रेस जुम्लाका सचिव गाेल्डेन कठायतका अनुसार आज बैठक बस्ने...बाँकी

सिंजा क्षेत्रको सार्वजनिक गाडिभाडा शुलभ गर्न स्थानीयको ध्यानाकर्षण

नेत्र शाही/जुम्ला, मंसिर २४ गते । जुम्लाको सिंजा क्षेत्रमा संचालन हुने गाडिको भाडादर नियमानुसार सस्तो र सुलभ गर्न स्थानीयले माग गरेका छन् । स्थानीयले भाडा चर्को भएको भन्दै प्रमुख जिल्ला अधिकारी दिपक पौडेललाई ध्यानाकर्षण पत्र...बाँकी

मुगाली युवाद्वारा उर्जामन्त्री घिसिङलाई ‘झरो’ उपहार

२३ मंसिर २०८२, मंगलबार कर्णाली प्रदेशको विकट जिल्ला मुगुका स्थानीय युवाहरुले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई ‘झरो’ (दियालो) उपहार प्रदान गरेका छन् । मुगुका ९५ प्रतिशत नागरिकहरुले अहिलेसम्म पनि स्थायी विद्युत् सुविधा नपाएको गम्भीर...बाँकी

कनकासुन्दरीमा सृजना परियोजनाको सामाजिक लेखापरीक्षण सम्पन्न

नेत्र शाही /जुम्ला, मंसिर १९ गते । जुम्लाको कनकासुन्दरीमा संचालित सृजना परियोजनाको सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका तथा आ्रईएनएफ कार्यक्रमको आयोजनामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, समूह सहकारी र सरोकारवाला निकायको सहभागिता सामाजिक...बाँकी

कनकासुन्दरीमा अर्गानिक खान्कीको होमस्टे सुचारु

नेत्र शाही/जुम्ला, मंसिर २० गते । जुम्लाको सिंजा क्षेत्र कनकासुन्दरीमा होमस्टे संचालनमा ल्याईएको छ । पर्यटकलाई मध्यनजर गर्दै शान्त, सुरक्षित आवास र खाना नास्तको लागि स्थानीय सरकारको सिफारिसमा गैरसरकारी संस्था आईएनएफ र होटल व्यबसायीको संयूक्त...बाँकी

हिंसा विरुद्धको सचेतना विद्यालय स्तरबाटै शुरु गर्नुपर्छ : मुस्कान खातुन

नेत्र शाही/जुम्ला, मंसिर २० गते । हिंसा विरुद्धका अभियानता मुस्कान खातुनले हिंसाको बिषयमा विद्यालय स्तरबाटै सचेतना गर्न आवश्यक रहेको बताउनुभयो । माक्र्सवादी ज्ञान केन्द्रले १६ दिने लैगिक हिंसा विरुद्धको अभियानको अवसरमा आयोजना गरेको अनलाईन छलफलमा...बाँकी

समयसँगै कानून संशोधन हुदै जानुपर्छः पूर्व सभामुख ओनसरी घर्ति

नेत्र शाही/जुम्ला, मंसिर २० गते । पूर्व सभामुख अन्सरी घर्तिले समयको माग सँगै राज्यका कानून परिवर्तन हुदै जानुपर्ने बताउनुभएको छ । १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान चलिरहेको समयमा मास्र्कवादी ज्ञान केन्द्रले आयोजना गरेको अन्लाईन...बाँकी

जिल्लाभर अपांगता दिवस, विभिन्न कार्यक्रम गरि मनाईयो

नेत्र शाही ∕जुम्ला, मंसिर १७ गते, जुम्लाको हिमा गाउँपालिकाले ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस भब्य रुपमा मनाएको छ । जिल्लाभर अन्तरािष्ट्य अपांगता दिवस, विभिन्न कार्यक्रम गरि मनाईएको छ । स्थानीय सरकार, अपांग पुनस्र्थापन तथा विकास...बाँकी

अपांगता भएका रविलालसँग न घर छ नत जमिन नै

बषौदेखी घुमन्ते बास नेत्र शाही /जुम्ला, मंशिर १७ गते । यस पटक अन्ताष्ट्रिय अपांग दिवस विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । सरकारले दिवस मानाउदै गर्दा धेरै अपांगता भएका व्यक्तिको अधिकार र जीवनयापन, स्वास्थ्य अवस्था,...बाँकी

आवास बिहिन बिजमायाको नयाँ घर ठडियो

नेत्र शाही /जुम्ला, मंसिर १४ गते । जुम्लाको गुठिचौर गाउँपालिका–५ फोइगाउँकी बिजमाया जैसीलाई लामो समय देखी घर नहुदा कठिन परिस्थितिमा बस्नुपर्ने भयो । ६ बर्ष पहिले हिउँले घर भत्किएपछि आर्थिक अभावामा घर बनाउन नसकि बर्षौ...बाँकी