OnlinePana

आज : २०८२ बैशाख ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, विशेष, समाचार

गुठिचौर गाउपालिकामा माओवादीका हरिबहादुर भण्डारीको अध्यक्षमा पुन उम्मेदवारी

वैशाख १३ गते, जुम्लाको गुठिचौर गाउँपालिकामा नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारीको पुन अध्यक्षमा उम्मेदवारी परेको छ । गुठिचौर गाउँपालिका निवर्तमान अध्यक्ष समेत रहेका भण्डारीले राजिनामा दिई अध्यक्षमा उम्मेदवारी दर्ता गराएको बताउनुभयो । यसैगरी नेकपा माओवादी...बाँकी

ताताेपानी गाउँपालिकाको अध्यक्षमा माओवादी जिल्ला संयोजक विरवहादुर कुँवर सहित ६ जनाको उम्मेदवारी

वैशाख ११ गते, जुम्लाको तातोपानी गाउँपालिका अध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृत तथा जिल्ला अदालत जुम्लाका स्रेस्तेदार सरोजराज रेग्मीका अनुसार अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट विरबहादुर कुँवर, नेपाली कांग्रेसबाट नन्दप्रसाद चौलागाई, नेकपा एमालेबाट...बाँकी

जुम्ला चन्दननाथ नगरपालिकामा काग्रेस नेता कठायतको स्वतन्त्र उम्मेदवारी

वैशाख १२ गते, जुम्लाको चन्दननाथ नगरपालिकामा नेपाली कांग्रेसका नेता राजुसिंह कठायतको बागी उम्मेदवारी दर्ता भएको छ । मेयरका उम्मेदवार पदमबहादुर शाहीको नाममा टिकट भएपछि कांग्रेसकै नेता राजुसिंह कठायतको स्वतन्त्र उम्मेदवारी परेको हो । निर्वाचन कार्यालयका...बाँकी

सुर्खेतमा जुम्ली एकता समाज : सामाजिक कामतिर अग्रसर

२०७९ वैशाख १० गते, जुम्ली एकता समाज सुर्खेतले सामाजिक कामतिर अग्रसरता छाएको छ । समाजले जुम्ला घर भई सुर्खेत बसोवास गर्ने र कामले आएका नागरिकका लागि सामाजिक काममा एकताबद्ध भएर काम गर्न थालेको छ ।...बाँकी

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेबाट गाडि फिर्ता

२०७९ वैशाख १० गते, जुम्लाको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले गाउँपालिकालाई गाडि फिर्ता गर्नुभएको छ । उहाँले कार्यअवधि सकिनै लाग्दा आफुले प्रयोग गरेको गाडि फिर्ता गर्नुभएको हो । प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाका अनुसार शुक्रवार...बाँकी

जुम्ला तिलाका मानसिंह सार्कीको घर जल्दा: चार बालबालिकाको जलेर मृत्यु

१० बैशाख २०७९ शनिबार जुम्लाको तिला गाउँपालिका वडा नम्बर ३ निवासी मानसिं सार्किको घर जल्दा दुई छोरी, एक छोरा र भान्जी सहित चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिंह सार्की दुई छोरी, एक छोरा...बाँकी

राष्ट्रिय अपाङ्ग महासंघ कर्णालीको अध्यक्षमा शर्मा पुन निर्वाचित

नेपाली अपाङ्गता भएका व्यक्तिहरुको छाता संगठन राष्ट्रिय अपाङ्ग महासंघ नेपालको कर्णाली प्रदेश अध्यक्षमा बिष्णु शर्मा पुन निर्वाचित हुनु भएको छ । बुधवार विरेन्द्र नगरमा सम्पन्न चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट अध्यक्षमा पुन बिष्णु प्रसाद शर्मा...बाँकी

जुम्लामा दुई दिन देखी ईन्टरनेट अवरुद्ध, काम प्रभावित

जुम्लामा दुईदिन देखी ईन्टरनेट अवरुद्ध भएको छ । ईन्टरनेट अवरुद्ध भएका कारण सरकारी कामकाज देखी समाचार पठाउनमा समेत कठिन भएको छ । एडिएसएल, फोरजी मोवाईल डाटा लगाएतका ईन्टरनेट सेवाहरु अवरुद्ध भएका छन् । विहीवारबाट ईन्टरनेट...बाँकी

स्थानीय तह निर्वाचन पर्यवेक्षणका लागि २० हजार ४६७ जनाको निवेदन

वैशाख १, २०७९कान्तिपुर संवाददाता काठमाडौँ — स्थानीय तहको निर्वाचनमा पर्यवेक्षण गर्नका लागि विभिन्न संस्थाबाट २० हजार ४६७ जनाले निर्वाचन आयोगमा निवेदन दिएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार दिएको जानकारीअनुसार विभन्न ६५...बाँकी

जुम्लामा नयाँ वर्षमा मनाईन्छ, तागे सक्रान्ति

जुम्ला, वैशाख १ गते । नयाँ बर्षको अवसरमा यहाँको सस्कृति अनुसार तागे संक्रान्तिको रुपमा समेत मनाईने गरिन्छ । सोही अनुसार २०७९ सालको अवसरमा जुम्लामा नयाँ बर्षको अवसरमा तागे संक्रान्ति मनाईएको छ । घरघरमा ब्राहमणले तागा...बाँकी