OnlinePana

आज : २०८१ पौष २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, विशेष, समाचार

सिञ्जालाई विश्व सम्पदा सूचीको पहल देखी शिक्षालाई उत्पादन सँग जोड्ने : माओवादीको घोषणापत्र

सिञ्जा वैशाख १८ गते, सिञ्जा गाउँपालिका माओवादी केन्द्रले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । अध्यक्षका उम्मेदवार पूर्णप्रसाद धितालले जारी गरेको घोषणापत्रमा सिञ्जा सभ्यतालाई संरक्षण गर्न विश्व सम्पदा सूचीमा लिखित दस्तावेजीकरण देखी सिँजा खस...बाँकी

जुम्लामा स्थानीय तहको निर्वाचनमा गठवन्धन कार्यान्वयन नहुने

वैशाख १५ गते, स्थानीय तहको निर्वाचनमा जुम्लामा गठवन्धन नहुने भएको छ । गठवन्धन के हुने बिषयमा अन्यौल भईरहेको समयमा सत्तारुढ राजनैतिक दलहरुले जुम्लामा अव गठवन्धन नहुने बताएका छन् । नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चाज तथा...बाँकी

सिञ्जाका बौद्धिक नेता पूर्णप्रसाद धिताल गाउँपालिका अध्यक्षका उम्मेदवार

वैशाख १५ गते, सिञ्जाका बौद्धिक नेता पूर्णप्रसाद धितालको गाउँपालिका अध्यक्षमा उम्मेदवारी परेको छ । सिञ्जा गाउँपालिका ३ निवासी पूर्णप्रसाद धितालले नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएको हो । सिञ्जामा माओवादीको उपाध्यक्षमा भने सितली...बाँकी

जुम्लाको हिमा गाउँपालिकामा माओवादी कार्यकर्ता विच झड्प, एक घाईते

वैशाख १४ गते, जिल्लाको हिमा गाउँपालिकामा माओवादी कार्यकर्ता विच झड्प हुदा एक जना घाईते भएका छन् । टिकटको बिषयलाई लिएर दुईपक्ष विच झडप भएको प्रहरीले जनाएको छ । नेकपा माओवादी केन्द्रले जिल्लाबाट दुईजनाको नाममा टिकट...बाँकी

गुठिचौर गाउपालिकामा माओवादीका हरिबहादुर भण्डारीको अध्यक्षमा पुन उम्मेदवारी

वैशाख १३ गते, जुम्लाको गुठिचौर गाउँपालिकामा नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारीको पुन अध्यक्षमा उम्मेदवारी परेको छ । गुठिचौर गाउँपालिका निवर्तमान अध्यक्ष समेत रहेका भण्डारीले राजिनामा दिई अध्यक्षमा उम्मेदवारी दर्ता गराएको बताउनुभयो । यसैगरी नेकपा माओवादी...बाँकी

ताताेपानी गाउँपालिकाको अध्यक्षमा माओवादी जिल्ला संयोजक विरवहादुर कुँवर सहित ६ जनाको उम्मेदवारी

वैशाख ११ गते, जुम्लाको तातोपानी गाउँपालिका अध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृत तथा जिल्ला अदालत जुम्लाका स्रेस्तेदार सरोजराज रेग्मीका अनुसार अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट विरबहादुर कुँवर, नेपाली कांग्रेसबाट नन्दप्रसाद चौलागाई, नेकपा एमालेबाट...बाँकी

जुम्ला चन्दननाथ नगरपालिकामा काग्रेस नेता कठायतको स्वतन्त्र उम्मेदवारी

वैशाख १२ गते, जुम्लाको चन्दननाथ नगरपालिकामा नेपाली कांग्रेसका नेता राजुसिंह कठायतको बागी उम्मेदवारी दर्ता भएको छ । मेयरका उम्मेदवार पदमबहादुर शाहीको नाममा टिकट भएपछि कांग्रेसकै नेता राजुसिंह कठायतको स्वतन्त्र उम्मेदवारी परेको हो । निर्वाचन कार्यालयका...बाँकी

सुर्खेतमा जुम्ली एकता समाज : सामाजिक कामतिर अग्रसर

२०७९ वैशाख १० गते, जुम्ली एकता समाज सुर्खेतले सामाजिक कामतिर अग्रसरता छाएको छ । समाजले जुम्ला घर भई सुर्खेत बसोवास गर्ने र कामले आएका नागरिकका लागि सामाजिक काममा एकताबद्ध भएर काम गर्न थालेको छ ।...बाँकी

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेबाट गाडि फिर्ता

२०७९ वैशाख १० गते, जुम्लाको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले गाउँपालिकालाई गाडि फिर्ता गर्नुभएको छ । उहाँले कार्यअवधि सकिनै लाग्दा आफुले प्रयोग गरेको गाडि फिर्ता गर्नुभएको हो । प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाका अनुसार शुक्रवार...बाँकी

जुम्ला तिलाका मानसिंह सार्कीको घर जल्दा: चार बालबालिकाको जलेर मृत्यु

१० बैशाख २०७९ शनिबार जुम्लाको तिला गाउँपालिका वडा नम्बर ३ निवासी मानसिं सार्किको घर जल्दा दुई छोरी, एक छोरा र भान्जी सहित चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिंह सार्की दुई छोरी, एक छोरा...बाँकी