OnlinePana

आज : २०८१ पौष २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

बिजमायाको आवास अभियान शुरु : गाउँपालिकाले तत्काल रु एकलाख रुपैया दिने

माघ २३ गते । ३ बर्षदेखी टहरामा वास वसेकी बिजमाया जैसीको आवास अभियानका लागि गुठिचौर गाउँपालिकाले रु एक लाख रकम विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले कार्यपालिकाको वैठकले रु तत्काल एक लाख रुपैया...बाँकी

जुम्ला सहित दुर्गममा नेपाल एयरलाईन्सको ईटिकट प्रणाली शुरु

माघ २० गते । नेपाल एयरलाईन्सको नेपालगंजबाट जुम्ला सहित दुर्गममा उडान हुने जहाजमा अनलाईन ईटिकट प्रणाली शुरु भएको छ । नेपाल एयरलाईन्सले विहीवार देखी ईटिकट प्रणाली शुरु गरेको हो । नेपालगंजबाट उडान हुने जिल्लाहरु जुम्ला,...बाँकी

जुम्ला र मुगुमा भुकम्पको भ्रामक हल्लाले रातभर मानिस सड्कमा : हल्ला फैलाउने मानिसको प्रहरीले खोजी गर्दै

माघ १६ गते । जुम्ला र मुगुमा भुकम्प आउछ भनेर हल्ला फैलाउने मानिसको खोजी भईरहेको छ । भूकम्प आउदै छ भन्ने हल्लाले रातभर जुम्ला र मुगुका केही स्थानका मानिसहरु घर वाहिर निस्केका छन् । जुम्ला...बाँकी

जुम्लामा प्रेस सेन्टरको स्थापना दिवस : विकास,समृद्धि र चेतनामा पत्रकारको भूमिका महत्वपूर्ण

माघ १५ गते । प्रेस सेन्टर नेपालको १९ औ स्थापना दिवश जुम्लामा पनि मनाईएको छ । प्रेस सेन्टर जुम्लाको आयोजनामा मनाईएको दिवशमा पत्रकार, जनप्रतिनिधि र नेकपा माओवादी केन्द्रका यूवा नेता विच अन्तरक्रिया गरिएको छ ।...बाँकी

जहाँ निजी स्कुलमा ५० विपन्न वालवालिकाको निशुल्क अध्ययन, सवै वालवालिकाको वालबचत

माघ, १३ गते । सुन्दा अच्चम लाग्छ होला, निजी स्कुलले निशुल्क पढाउछ भन्दा, यहाँको एक निजी विद्यालयमा विपन्न नागरिकका ५० जना वालवालिकाहरु निशुल्क अध्ययन गरिरहेका छन् । जुम्लाको एशिया ईन्टरनेश्नल वोडिङ स्कुलमा आमा वुवा नभएका,...बाँकी

रवि लामिछानेको सांसद पद बदर

काठमाडौं, माघ १३ सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा फैसला सुनाउँदै उनी प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको बताएको छ। शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा...बाँकी

जहाज बस्न नसकेपछि जुम्ला विमानस्थल धावन मार्गमा जमेको हिउँ पञ्छाईदै

माघ १२ गते, जुम्लामा हिमपातले हवाईसेवा वन्द छ । मंगलवारदेखी आएको लगातारको हिम पातले धावन मार्गमा हिउँ जमेपछि जहाँज बस्न सकिरहेका छैनन् । आज विहानै देखी हिउँ रोकिएको छ । नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त...बाँकी

जुम्लामा हिमपात 

माघ १० गते । यस पटकको हिउँदमा जुम्लामा हिउँ परेको छ । हिउँदे सिजनमा जहिले पनि हिउँ पर्नेमा यस पटक ढिलाई भईरहेको समयमा आज विहान देखी हिउँ पर्न शुरु गरेको छ । जुम्ला सदरमुकाम सहित...बाँकी

शशस्त्र प्रहरी दिवशको पूर्वसन्ध्याहमा गैरागाउँमा आगलागी नियन्त्रण सचेतना

माघ ७ गते । पानी नपरेर खडेरी भईरहेको तथा वनजंगलमा आगलागी भईरहेको समयमा जुम्लामा शशस्त्र प्रहरीले आगलागी नियन्त्रण सम्वन्धमा सचेतनामुलक डेमो प्रदर्शन गरेको छ । शशस्त्र प्रहरीवल ३३ नम्बर गणले आफ्नो २२ औ स्थापना दिवशको...बाँकी

जुम्लामा जडीबुटी मिसाएको खाजा खाएपछि एक जनाकाे ज्यान गयाे, तीन जना बिरामी

  माघ ८, २०७९ आइतबार जुम्ला – जुम्लामा जडीबुटी मिसाएको खाजा खाँदा एक जनाको ज्यान गएको छ । तीन जना बिरामी भएका छन् । जुम्ला चन्दननाथ नगरपालिका-८ रोकायाबाडामा खाजा खाने क्रममा बिरामी भएका चार जनामध्ये ३५ वर्षीय दीपक...बाँकी