
४ असोज २०७९, मंगलबार विश्वव्यापी साझा मुद्दा र चुनौति बन्दै गएको जलवायु परिवर्तन र सुशासनअन्तरगत ‘जलवायु अनुकूलन नेपाल निर्माणका लागि प्रदेशस्तरीय सम्मेलन’ सम्पन्न भएको छ । अन्नपूर्ण मिडिया नेटवर्कद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय सम्मेलनको...बाँकी

२ असोज २०७९, आइतबार कर्णाली प्रदेश सरकारले सुर्खेतमा रहेको कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयले अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न सरोकारवालाहरुसँग छलफल सुरु गरेको हो ।...बाँकी

१ भदौं २०७९, बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जन नमूना मावि सुर्खेतबाट रु.दुई लाख ७६ हजारसहित कागजात नियन्त्रणमा लिएको छ । आयोगका सूचना अधिकारी भेषराज रिजालले आज पत्रकार सम्मेलन गरी जन माविले विना...बाँकी

२८ साउन २०७९, शनिबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले राजधानी वीरेन्द्रनगर सुर्खेतस्थित धारापानीमा रहेको कोपिला भ्याली स्कुल अवलोकन गर्नुभएको छ । मुख्यमन्त्री शाहीले आज उक्त स्कुलको शैक्षिक अवस्था, भौतिक संरचना, जनशक्ति व्यवस्थापन र बालबालिकाको...बाँकी

२७ साउन २०७९ शुक्रबार केही दिनयता पत्रपत्रिका, सामाजिक सञ्जालदेखि विभिन्न गोष्ठी, सेमिनार तथा मिटिङहरुमा मांगुर जातको माछाको विषयमा थरीथरीका विचार अभिव्यक्त भइरहेका छन् । यो माछा पालन गर्न हुने वा नहुने र के कस्ता कारणले यस...बाँकी

११ साउन २०७९ बुधबार प्रदेश राजधानी वीरेन्द्रनगरको आगामी ३० वर्षसम्म बढ्न सक्ने जनसङ्ख्यालाई मध्यनजर गरी निर्माण पखाइमा रहेको भेरी पम्पिङ खानेपानी आयोजनाको ‘डिजाइन रिभ्यु’ हुने भएको छ । आयोजना कार्यान्वयन गरिरहेको खानेपानी तथा ढल व्यवस्थापन...बाँकी

२९ असार २०७९, बुधबार कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारीले प्रदेश सरकारले तीनवटा विधेयकको मृत्यु गराउन खोजेको टिप्पणी गर्नुभएको छ । कर्णाली प्रदेशसभाको आजको बसेको दशौं अधिवेशनको २४औं बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य भण्डारीले समितिमा...बाँकी

२३ असार २०७९, बिहीबार कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले यातायात व्यवस्था कार्यालय सुर्खेतमा छड्के निरीक्षण गर्नुभएको छ । मन्त्री रोकायले आज बिहान १०ः३० बजेको कार्यालय समयमा छड्के निरीक्षण गर्नुभएको हो...बाँकी

२१ असार २०७९ बुधबार माध्यामिक तह परीक्षा (एसईई) का सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका जम्मा भइसकेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । देशभरका ५६ परीक्षण केन्द्रहरुबाट उत्तरपुस्तिका मंगलबार मात्रै एसईई परीक्षा नियन्त्रण कार्यलयमा जम्मा भएकोले...बाँकी

१९ असार २०७९ शनिबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले ड्रागन फ्रुट खेती कर्णालीका लागि नयाँ सुरुआत भएको बताउनुभएको छ । प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेत नेवारेस्थित मालिका कृषि...बाँकी