OnlinePana

आज : २०८१ माघ ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विज्ञान-प्रविधि, समाचार

अन्तरसरकारी समन्वयको अभावले संघीयता व्यवस्थामथि प्रश्न

१५ असार २०८०, शुक्रबार नेपालको संविधानले तीनै तहका सरकारहरुबीच समन्वय, सहकार्य र सहअस्तित्व हुनुपर्ने व्यवस्था गरेपनि त्यसो हुन नसकेको सरोकारवालाहरुले औंल्याएका छन् । कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा बिहीबारदेखि सुरु भएको दुई दिने ‘राष्ट्रि«य...बाँकी

जिल्लाभर स्थानीय सरकारले मनायो महिला दिवश : कता कसरी ?

फागुन २४ गते । जिल्लाभर स्थानीय सरकारले ११३ औ अन्तरािष्ट्रय महिला दिवश मनाएका छन् । जुम्लाको चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिका, गुठिचौर गाउँपालिका, तातोपानी गाउँपालिका, तिला गाउँपालिका, हिमा गाउँपालिका, सिंजा र कनकासुन्दरी गाउँपालिकाले विभिन्न कार्यक्रम गरि...बाँकी

जैविक विविधताको लागि दीगो संरक्षण नीति बन्नुपर्छ

 १२ फागुन २०७९, शुक्रबार जैविक विविधताको खानी मानिएको कर्णालीमा दिगो विकास संरक्षण नीति बन्नुपर्नेमा जोड दिईएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशद्वारा शुक्रबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘राष्ट्रिय विविधता संरक्षण योजना तर्जुमासम्बन्धी...बाँकी

जहाँ निजी स्कुलमा ५० विपन्न वालवालिकाको निशुल्क अध्ययन, सवै वालवालिकाको वालबचत

माघ, १३ गते । सुन्दा अच्चम लाग्छ होला, निजी स्कुलले निशुल्क पढाउछ भन्दा, यहाँको एक निजी विद्यालयमा विपन्न नागरिकका ५० जना वालवालिकाहरु निशुल्क अध्ययन गरिरहेका छन् । जुम्लाको एशिया ईन्टरनेश्नल वोडिङ स्कुलमा आमा वुवा नभएका,...बाँकी

के तपाईलाई रगत चाहियो ? ‘केएसडी ब्लड एप’ चलाउनुस्

३० पुस २०७९, शनिबार के तपाईलाई रगत चाहिएको छ ? रगत नपाएर तनावमा हुनुहुन्छ ? अब चिन्ता नगर्नुस् । अब तपाईको चिन्ता मेट्न र समस्याको समाधान गर्न कर्णाली स्वयंसेवक दल (केएसडी) सारथी बन्ने भएको छ...बाँकी

क्यान महासंघ सुर्खेतको अध्यक्षमा गिरी चयन

१७ मंसिर २०७९, शनिबार कम्प्यूटर एसोसिएसन नेपाल महासंघ (क्यान) सुर्खेत शाखाको १०औं वार्षिक साधारणसभा तथा छैटाैं जिल्ला अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले लोकेन्द्रबहादुर गिरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । उक्त अधिवेशनबाट उपाध्यक्षमा...बाँकी

शिक्षा र स्वास्थ्य अभियन्ता कार्कीकाे सांसद बन्ने हुटहुटी

४ असाेज २०७९ मंगलबार  मान्छेका कथा पुनर्लेखन गर्ने अभियानमा १३ वर्ष खर्चिएका नरबहादुर कार्की एक पटक आफ्नै कथा पुनर्लेखनमा कस्सिएका छन् । उनी जीवनलाई खेल सम्झिन्छन्, सपना देख्नु अधिकार । त्यसैले नयाँ सपना बोकेर उनी...बाँकी

जलवायु अनुकूलन नेपाल निर्माणार्थ प्रदेशस्तरीय सम्मेलन

४ असोज २०७९, मंगलबार विश्वव्यापी साझा मुद्दा र चुनौति बन्दै गएको जलवायु परिवर्तन र सुशासनअन्तरगत ‘जलवायु अनुकूलन नेपाल निर्माणका लागि प्रदेशस्तरीय सम्मेलन’ सम्पन्न भएको छ । अन्नपूर्ण मिडिया नेटवर्कद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय सम्मेलनको...बाँकी

कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउने तयारी

२ असोज २०७९, आइतबार कर्णाली प्रदेश सरकारले सुर्खेतमा रहेको कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयले अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न सरोकारवालाहरुसँग छलफल सुरु गरेको हो ।...बाँकी

जन नमूना माविले विना रसिद विद्यार्थीबाट असुलेको रु.दुई लाख ७६ हजार अख्तियारको नियन्त्रणमा

१ भदौं २०७९, बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जन नमूना मावि सुर्खेतबाट रु.दुई लाख ७६ हजारसहित कागजात नियन्त्रणमा लिएको छ । आयोगका सूचना अधिकारी भेषराज रिजालले आज पत्रकार सम्मेलन गरी जन माविले विना...बाँकी