
जेठ ३ गते । जुम्लामा संक्रमण बढेपछि आवत जावतमा कडाई गरिएको छ । गत वैशाख २२ गतेदेखी निषेधाज्ञा भएको जुम्लामा पछिल्लो समय जेठ १० गते सम्मका लागि गरिएको बन्द निकै कडा गरिनुका साथै जिल्लाबाहिरवाट आउनेका...बाँकी

३ जेठ २०७८, सोमबार सत्तारुढ एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै समूह र विपक्षी दलका नेताहरूको विश्वास गुमाएका छन्। नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आन्दोलनमा पाँच महिना सहकार्य गरेका विपक्षी दलहरूका नेतासँगै पार्टीभित्र आफ्नै समूहका...बाँकी

२ जेठ २०७८, आईतबार कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही सिफारिसमा कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको हो । प्रदेश प्रमुख कलौनीले...बाँकी

२ जेठ २०७८, आईतबार नयाँ भेरियन्टसहितको कोभिड–१९ व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारले रु.१३ करोड ८० लाख उपलब्ध गराउने भएको छ । मुुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षताका आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । प्रदेश...बाँकी

२ जेठ २०७८, आईतबार सरकारले आफैंले जारी गरेको निर्देशिकाको खिल्ली उडाउँदै विभिन्न देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। सरकारले ११ देशमा राजदूत सिफारिस गरेको छ। जसमा परराष्ट्र सेवाबाट दुईजना छन्। अन्य नौ देशका लागि...बाँकी

३१ बैशाख २०७८, शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई बिहीबार राति प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । शुक्रबार सपथ लिने क्रममा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द...बाँकी

३१ बैशाख २०७८, शुक्रबार प्रधानमन्त्रीमा पुनः नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिनुभएको छ। शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच आज राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउनुभयो । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत...बाँकी

पदमुक्त भएको तीन दिनपछि नै एमाले अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त भएका छन् । विहीबार राति राष्ट्रपतिले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । सपथ ग्रहण भने भोलि (शुक्रबार) दिउँसो साढे २ बजे हुने...बाँकी

३० बैशाख २०७८, बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल सहमति नजिक पुगेका छन् । र माधवकुमार नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा तत्काललाई टरेको छ । दुई नेताबीच चपलीस्थित व्यवसायी...बाँकी

२९ बैशाख २०७८, बुधबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री बिमला केसीले संयुक्त राजीनामा दिनुभएको छ । कानूनमन्त्री भण्डारी र योजनामन्त्री केसीले आजै मुख्यमन्त्रीसमक्ष राजीनामा दिनुभएको हो...बाँकी