
२ मंसिर २०७८, बिहीबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको बैठकले सम्मानजनक सहभागितासहित कसरकारमा जाने निर्णय गरेको छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका नेता महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज वीरेन्द्रनगर सुर्खेतमा बसेको दलको बैठकले...बाँकी

१ मंसिर २०७८, बुधबार प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको विश्वास छ भनी उहाँले राख्नुभएको प्रस्तावको पक्षमा ५० र विपक्षमा २९ मत परेको थियो । राईद्वारा प्राप्त मत...बाँकी

३० कार्तिक २०७८, मंगलबार पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै आज देशभर बन्दको आह्वान गरेको नेकपा विप्लव समुहका २० जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बन्दको क्रममा विप्लवका सातजना सुर्खेत र दुई...बाँकी

२८ कार्तिक २०७८, आईतबार कर्णालीमा मुगुबाहेक नेकपा (एमाले) ले महाधिवशेन प्रतिनिधि छानेको छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि एमालेले यहाँका नौ जिल्लाबाट १११ महाधिवेशन प्रतिनिधि छनोट गरेको...बाँकी

२८ कार्तिक २०७८, आईतबार कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यन्यायधिवक्ता ध्रुवकुमार श्रेष्ठले पद तथा गोपनियताको शपथ लिनुभएको छ । उच्च अदालत सुर्खेतका न्यायधीश शेषराज शिवाकोटीबाट नवनियुक्त मुख्यन्यायधिवक्ता श्रेष्ठले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो...बाँकी

२६ कार्तिक २७, शनिबार नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश ईञ्चार्ज शक्तिबहादुर बस्नेतले मुलुकको वर्तमान व्यवस्था माओवादी आन्दोलनको उपज भएको बताउनुभएको छ । वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठन कर्णाली प्रदेश समितिको दोस्रो...बाँकी

२६ कार्तिक २०७८, शुक्रबार कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख तिलक परियारले आज पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्नुभएका प्रदेश प्रमुख परियारलाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रमुख सचिव राजकुमार शर्मा,...बाँकी

२५ कार्तिक २०७८, बिहीबार नेपाल सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा सहायक प्राध्यापक डा.निरेश थापा नियुक्त हुनुभएको छ । प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आज प्रतिष्ठानका शिक्षाध्यक्ष डा.थापालाई जिम्मेवारी दिनुभएको...बाँकी

२३ कार्तिक २०७८, मंगलबार नेपाल सरकारले तीन प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस गरेको हो । उक्त सिफारिस बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश (१) को प्रदेश प्रमुखमा...बाँकी

कात्तिक २२ गते । नेकपा माओवादी केन्द्र जुम्लाका लागि दशै र तिहारको अवसरमा एक महत्वपूर्ण कार्यक्रम भयो । नेपाल राष्ट्रिय कर्मचारी संघले आयोजना गरेको शुभकामना कार्यक्रममा संघीय सांसद तथा माओवादी जुम्लाका ईन्चार्ज गजेन्द्र बहादुर महत...बाँकी