
२५ मंसिर २०७८, शनिबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सातैवटा प्रदेशको प्रदेश सम्मेलन उद्घाटन गर्नुभएको छ । अध्यक्ष प्रचण्डद्वारा भर्चुअल माध्यमबाट सातै प्रदेशको एकैसाथ सम्मेलनको उद्घाटन गर्नुभएको हो । को ‘प्रथम कर्णाली प्रदेश...बाँकी

२५ मंसिर २०७८, शनिबार नेकपा (माओवादी केन्द्र) को ‘प्रथम कर्णाल प्रदेश सम्मेलन’ भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट देशका सातवटै प्रदेशको सम्मेलन एकै पटक समुद्घाटन गरेपछि विधिवतरुपमा सम्मेलन शुरु भएको...बाँकी

२४ मंसिर २०७८, शुक्रबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ तयारी कार्य पुरा भएको बताएको छ । केन्द्रद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित पत्रकार भेटघाटमार्फत मंसिर २५ र २६ गते हुने सम्मेलनको तयारी...बाँकी

२४ मंसिर २०७८, शुक्रबार राष्ट्रिय जनमोर्चा पार्टी (राजमो)का केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले देशको स्वाधीनता बचाउन मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न नहुने बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज सात प्रगतिशील पार्टीहरुको संयुक्त...बाँकी

२४ मंसिर २०७८, शुक्रबार मुगुका चार स्थानीय तहमा नेकपा (माओवादी केन्द्र)ले पालिका सम्मेलन नयाँ नेतृत्व चयन गरेको छ । छायाँनाथ रारा नगर कमिटी अध्यक्षमा सुवासचन्द्र बुढा चयन भएका छन् । उपाध्यक्षमा देविकृष्ण रोकाया, कर्णबहादुर कुलाल...बाँकी

२४ मंसिर २०७८, शुक्रबार नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन शुक्रबार (आज) हुँदैछ। दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन हुँदैछ। उद्घाट्नको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ। उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा...बाँकी

२३ मंसिर २०७८, बिहीबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संगठन समितिले ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ को तयारी तीव्र बनाएको छ । केन्द्रले कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थित नवनिर्मित सिटी हलको भवनमा यही मंसिर २५–२६ गते...बाँकी

२२ मंसिर २०७८, बुधबार नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिको उम्मेदवार बन्न सक्ने अवस्थामा नभएपछि आफू पक्षीय भनिएका नेताहरुलाई पार्टी छोडेर अलग बस्ने आक्रोश व्यक्त गर्नुभएको छ । उहाँले सभापतिमा साझा उम्मेदवार बनाउन नसक्ने...बाँकी

२२ मंसिर २०७८, बुधबार “कर्णाली पानी बगिरहेको छ, बिडम्बना घरहरु अँध्यारा छन् । नेपालमा बत्ती बलेको शताब्दी बितिसक्यो तर हाम्रा बस्तीहरु आज पनि अँध्यारोमा गुम्सिएका छन् । हामीलाई पनि बत्ती बाल्ने रहर छ” जस्ता नाराहरु...बाँकी

२२ मंसिर २०७८, बुधबार नेकपा (माओवादी केन्द्र) ले ३२ वटा विभाग गठन गरेपनि केही विभागले अझै पूर्णता पाएका छैनन् । पूर्णता पाउन बाँकी रहेका विभागहरूमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्णता दिने अधिकार दिएको छ...बाँकी