
५ बैशाख २०८०, मंगलबार नेपाली काँग्रेस प्रदेशसभा दलले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारका पठाउन तीन मन्त्रीको नाम सिफािरस गरेको छ । आज बसेको काँग्रेस प्रदेशसभा दलको बैठकले यही चैत्र २५ गते नेकपा एमालेका आर्थिक मामिला...बाँकी

५ बैशाख २०८०, मंगलबार नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको परिणाम सोचे जस्तो नआएपनि पार्टीको लोकप्रियता कायमै भएको बताउनुभएको छ । आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित संगठन...बाँकी

४ बैशाख २०८०, सोमबार नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इञ्चार्ज कालीबहादुर मल्लले दलित मुक्ति मोर्चा आजको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको मेरुदण्ड भएको बताउनुभएको । आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित दलित मुक्ति मोर्चाको प्रथम...बाँकी

२९ चैत २०७९, बुधबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा नमूना बाल संसद अभ्यास कार्यक्रम सम्पन्न गरिएको छ । a संघीय संसद सचिवालयको आयोजना तथा युनिसेफ नेपाल, मित्र समाज, युएन वुमनको आर्थिक सहयोगमा यही चैत २५–२९...बाँकी

२७ चैत २०७९, सोमबार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीको बहुआयमिक संभावना सदुपयोग गर्न केन्द्रबाट विशेष बजेट व्यवस्था गर्ने बताउनुभएको छ । नेपाली कांग्रेस सुर्खेत क्षेत्र (२) को पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा आज आयोजित प्रथम क्षेत्रीय...बाँकी

२७ चैत २०७९, सोमबार नेकपा एमालेले कर्णाली प्रदेश सरकारबाट बाहिरियसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मासमक्ष आईतबार आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर...बाँकी

२७ चैत २०७९, सोमबार कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्लले दुई महिना १५ दिनेको कार्य प्रगति सार्वजनिक गर्नुभएको छ । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा पत्रकार भेटघाट कार्यक्रममार्फत मन्त्री मल्लले आफ्नो...बाँकी

२६ चैत २०७९, आईतबार कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी भएका मन्त्रीत्रयले राजीनामा दिनुभएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ला र सामाजिक विकासमन्त्री टेकराज...बाँकी

२४ चैत २०७९, शुक्रबार नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा (प्रभाकर)ले कर्णाली सरकार यही रहने तर सहभागिता बदलिने बताउनुभएको छ । काठमाडौं उडानको क्रममा आज बिहान सुर्खेत विमानस्थलमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपमहासचिव शर्माले मुख्यमन्त्री...बाँकी

२३ चैत २०७९, बिहीबार नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा (प्रभाकर)ले नेपाली समाजवादको खाका कुनै पार्टीसँग नभएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र केन्द्रीय संगठन विभागअन्तरगत कर्णाली प्रदेश समितिद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘पार्टी निर्माणका...बाँकी