OnlinePana

आज : २०८१ पौष १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

संघ सरकारमा कर्णाली अट्न सकेनः नेता शाही

४ माघ २०७९, बुधबार नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले संघ सरकारमा कर्णाली अट्न नसकेको टिप्पणी गर्नुभयो । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पाँचौ बैठकमा बोल्दै नेता शाहीले कर्णालीप्रति केन्द्रले हेर्ने केन्द्रको...बाँकी

कर्णाली प्रदेशः उपसभामुखको निर्वाचन बुधबार हुने

३ माघ २०७९, मंगलबार कर्णाली प्रदेशसभा उपसभामुखको निर्वाचन भोलि बुधबार दिउसो १ः०० बजे हुने भएको छ । कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको आज बसेको चौथो बैठकमार्फत प्रदेशसभाका नवनिर्वाचित सभामुख नन्दा गुरुङले उपसभामुखको निर्वाचन भोलि हुने जानकारी...बाँकी

सभामुखमा निर्वाचित गुरुङ नेपालकै पहिलो महिला

२ माघ २०७९, सोमबार वि सं.२०७४ सालको प्रदेशसभा र गठित प्रदेश सरकार ऐतिहासिक संघीय संरचना कार्यान्वयनको प्रारम्भ थियो । संघीयताको व्यवहारिक अभ्यासमा जाँदै गर्दा पहिलो कार्यकालमा नेपालका सात प्रदेशमध्ये कुनैमा पनि सभामुखमा महिला आउन सकेनन्...बाँकी

राष्ट्रिय शोक मनाउन कर्णाली प्रदेशसभाको बैठक स्थगित

२ माघ २०७९, सोमबार राष्ट्रिय शोक मनाउन कर्णाली प्रदेशसभाको आज तोकिएको पहिलो अधिवेशनको चौथो बैठक स्थगित गरिएको छ । काठमाडौंदेखि पोखराका लागि ६८ जना यात्रु र चारजना चालक दलका सदस्यसहित उडेको यति एयरलायन्सको एटिआर–७२ को...बाँकी

जुम्लामा जीप दुर्घटना : घटनास्थलमा एकजनाको मृत्यू

माघ २ गते । जुम्लामा जीप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पातारासी गाउँपालिका वडा नम्बर ६ कोटभिरमा सदरमुकामबाट पातारासीको लासी जादै गरेको जीप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख...बाँकी

पार्टी पैसा कमाउने उद्योग बनेका छन्

३० पुस २०७९, शनिबार कर्णाली प्रदेशसभाका सदस्यहरुले पछिल्लो दिनहरुमा कुनैपनि पार्टीहरु पैसा कमाउने उद्योग बनेको बताएका छन् । जुम्ली एकता सेवा समाज सुर्खेतद्वारा आज आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै जुम्लाबाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य...बाँकी

कर्णाली प्रदेश सभामुखमा दुईको उम्मेदवारी

३० पुस २०७९, शनिबार कर्णाली प्रदेशको सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सत्तारुढ दलका साझा उम्मेदवार नेकपा एमालेका प्रदेशसभा सदस्य नन्दा गुरुङको उम्मेदवारी परेको छ । त्यसैगरी, नेपाली काँग्रेसबाट प्रदेशसभा सदस्य खड्ग पोखरेलले...बाँकी

मुख्यमन्त्री शर्मा भन्छन्ः ‘अब कर्णाली समृद्धिको अभियान’ थाल्छौ

 २८ पुस २०७९ बिहीबार कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले ‘कर्णाली समृद्धिको अभियान’ थाल्ने बताउनुभएको छ । नवनियुक्त मुख्यमन्त्रीका रुपमा पदबहाली गर्दै उहाँले सुख र खुसी प्राप्त गर्नुपर्ने दुईवटा अभिभारा काँधमा आएको बताउनुभयो । मुख्यमन्त्री...बाँकी

कर्णालीका मुख्यमन्त्री शर्माद्वारा शपथ ग्रहण

२८ पुस २०७९ बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आज दिउसो ४ः०० बजे कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष नेपालको संविधानको धारा १७२ बमोजिम नवनियुक्त मुख्यमन्त्री...बाँकी

प्रेस सेन्टर जुम्लाको अध्यक्षमा बिजय रावत चयन

२८ पुस २०७९ बिहीबार प्रेस सेन्टर जुम्लाको नयाँ नेतृत्व चयन गरिएको छ । क्रियाशिल पत्रकार विजय रावतलाई नयाँ अध्यक्ष चयन गरिएको हो । लामो समयदेखि नेतृत्व विहीन रहेको प्रेस सेन्टर जुम्लाको अध्यक्षमा रावत चयन भएपछि...बाँकी