OnlinePana

आज : २०८३ बैशाख २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति

कर्णाली प्रदेशसभाको छैटौ अधिवेशन शुरु

सुर्खेत, ११ जेठ २०७७, सोमबार कर्णाली प्रदेशसभाको छैटौं अधिवेशनको पहिलो बैठक मुलुकको राष्ट्रियता र कोरोना महामारीको संकटमा केन्द्रित भयो । सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पठाएको बैठक आह्वानको पत्र वाचन गरेपश्चात शुरु...बाँकी

लिम्पियाधुरा नै कालीको मुहान

काठमाडौँ, जेठ ९ गते । सन् १८१६ को सुगौली सन्धिपछिका ऐतिहासिक नक्सा, तथ्य, प्रमाणले लिम्पियाधुराबाट दक्षिण–पूर्व बग्ने नदीलाई स्पष्टसँग काली नदी किटान गरेको छ । सुगौलीपछि १८४५ को सीमास्तम्भ निर्माण सम्झौता र १८६० को नयाँ...बाँकी

मुख्यमन्त्री, मन्त्री तथा प्रदेशसभा सदस्यसहित १६४ को स्वाब संकलन (फोटोसहित)

सुर्खेत, ८ जेठ २०७७ बिहीबार : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित १६४ जनाको ‘नोजल स्वाब’ संकलन गरिएको छ । यही जेठ ११ गते आह्वान गरिएको प्रदेशसभाको बैठक कोरोना संक्रमणको जोखिमबाट बचाउने...बाँकी

नेपाल सरकारद्वारा नयाँ नक्सा सार्वजनिक

७ जेठ २०७७, काठमाडौं । सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्शा सार्वजनिक गर्नुभएको हो । नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको...बाँकी

लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय

काठमाडौँ, जेठ ४ गते । सरकारले कोरोना भाइरसको जोखिम बढ्दै गएको निष्कर्षसहित जेठ २० गते मङ्गलबार मध्यरातसम्मका लागि बन्दाबन्दीको अवधि थप गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बन्दाबन्दी नै प्रभावकारी माध्यम...बाँकी

संकटले नयाँ विश्व व्यवस्थाको माग गर्दैछ : अध्यक्ष प्रचण्ड

जेठ १ गते । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संकटले नयाँ विश्व व्यवस्थाको माग गरिरहेको बताउनु भएको छ । एकिकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको अयोजनामा देशभरका...बाँकी

दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको विओपी स्थापना

सुर्खेत, ३१ बैशाख २०७७ । दार्चुला जिल्लाको छाङरुमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएको छ । आज नेपाली सेनाको हेलिकप्टरमार्फत छाङरुमा पुगेको शसस्त्र प्रहरीका टोलीले सीमा सुरक्षा पोष्ट स्थापना गरेको हो । आज...बाँकी

लिपुलेक नजिक सुरक्षा पोस्ट स्थापनार्थ सेनाको हेलिकप्टरमा सशस्त्रको टोली प्रस्थान

सुर्खेत, ३१ बैशाख २०७७ । भारतले नेपाली भूमि मिचेर बाटो बनाएको क्षेत्र लिपुलेक नजिकै नेपालले सुरक्षा पोस्ट खडा गर्न शुरु गरेको छ । त्यसका लागि नेपाली सेनाको हेलिकप्टरमा गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित...बाँकी

कर्णाली प्रदेशसभाको छैटौं अधिवेशन जेठ ११ गते आह्वान

सुर्खेत, ३० बैशाख २०७७ : कर्णाली प्रदेश सरकारले प्रदेशसभाको छैटौ.अधिवेशन आगामी जेठ ११ गते आह्वान गर्ने भएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले जेठ ११ गते बस्नेगरी बैठक आह्वान गर्ने...बाँकी

लकडाउन भित्रकाे राजनीति र राष्ट्रियता

रोगले मानिसलाई चिन्दैन नत यसले जाति विशेषलाई चिन्दछ । यतिखेरको कोरोना महामारीले धनी गरिबबीचको विभेद पनि देखाएको छैन । यही हो वास्तविक संसार किनभने अहिले विश्व लकडाउनमा छ । विश्वको अर्थतन्त्र ह्रास भैरहेकोे छ ।...बाँकी