OnlinePana

आज : २०८३ आषाढ ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १६, २०८१ सुर्खेत
४२५ पटक

 १६ मंसिर २०८१, आईतबार

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार मोती राम खत्रीले पाँच सय ९० मत प्राप्त गरी विजयी हुनुभएको छ ।

ृउहाँका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार जसीराम बस्नेतले पाँच सय ३७ मत प्राप्त गर्नुभएको हो ।

वियजी उम्मेदवार खत्री नेकपा एमालेको समर्थनमा चुनावी प्रतिस्पर्धामा सहभागी हुनुहुन्थ्यो । यो वडामा यसअघि नेकपा माओवादी केन्द्रले जितेको थियो ।

प्रतिकृया दिनुहोस्