OnlinePana

आज : २०८२ कार्तिक २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

मन्त्रालय बाँडफाँडमा सहमति, मुख्यमन्त्रीले कँडेलले १३ गते विश्वासको मत लिने

 ११ बैशाख २०८१, मंगलबार सत्ता साझेदार दल नेकपा एमाले–माओवादी केन्द्रबीच मन्त्रालय बाँडफाँडमा सहमति भएपछि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिनु हुने भएको छ । मुख्यमन्त्री कँडेलले यही बैशाख १३ गते विश्वासको मत...बाँकी

कर्णालीको भाषा बोल्नैपर्ने वातावरण बनाऔंः प्रदेश प्रमुख

११ बैशाख २०८१, मंगलबार कर्णाली प्रदेश प्रमुख तिलक परियारले कर्णालीको भाषा हरेकले बोल्नैपर्ने वातावरण सिर्जना गर्नतर्फ जोड दिनुपर्ने बताउनुभएको छ । फ्युचर नेपाल र कर्णाली रिर्डस सोसाइटीद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली साहित्य महोत्सव’ उद्घाटन...बाँकी

पत्रकार राष्ट्रको सच्चा पहरेदारः प्रदेश प्रमुख परियार

  ८ बैशाख २०८१, शनिबार कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार भएको बताउनुभएको छ । आज यहाँ आयोजित नेपाल पत्रकार महासंघ सुर्खेतको १२औं अधिवेशन तथा साधारणसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख...बाँकी

‘वर्ल्ड प्रेस फोटो अफ द इयर’ अवार्ड जित्ने गाजाको फोटोको कथा

८ बैशाख २०८१, शनिबार ‘यो एक धेरै प्रभावशाली तर दुखद क्षण थियो।’ यो भनाई हो प्यालेस्टाइनी फोटोग्राफर मोहम्मद सलिमको, जसको फोटो वर्ल्ड प्रेस फोटो २०२४ प्रतिस्पर्धामा ‘फोटो अफ द इयर’ चुनिएको छ । यस प्रतिस्पर्धामा...बाँकी

नेपालमा गरिखाने युग सुरुआत भएको छः पूर्वमन्त्री सिंह

६ बैशाख २०८१, बिहीबार कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले नेपालमा गरिखाने युग सुरुआत भएको बताउनुभएको छ । मुना डिजाईन सेन्टरद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित फ्रेम उद्योगको उद्घाटन कार्यक्रममा बोल्दै पूर्वमन्त्री...बाँकी

कर्णालीमा भोलिदेखि एन्फा महिला लिग छनोट फुटबल प्रतियोगिता

६ बैशाख २०८१, बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा भोलिदेखि एन्फा महिला लिग–२०२४ छनोट फुटबल प्रतियोगिता सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघको आयोजनामा वीरेन्द्रनगर सुर्खेतस्थित प्रदेश सरकारको निर्माणाधिन रंगशालामा यही बैशाख ७–२०...बाँकी

हिमाको जेठो विद्यालय कालिका मा.वि.बड्कीको ५२ औ बार्षिकउत्व सम्पन्न

वैशाख ६ गते । कालिका मावि बड्कीको ५२ औ बार्षिय उत्सव विभिन्न कार्यक्रमगरी मनाईएको छ । विद्यालयले विभिन्न कार्यक्रम गरि बार्षिक उत्सव मनाएको हो । . बार्षिक उत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक खम्वा शाहीले प्रस्तुत गर्नुभएको...बाँकी

किन भयो कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाई ?

 ६ बैशाख २०८१, बुधबार केन्द्रमा लोकतान्त्रिक–वाम गठबन्धनबीचको सत्ता समीकरण बदलिएसँगै नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बन्नुभएका राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेश सरकारबाट नेपाली काँग्रेस गत फागुन २२ गतेबाट बाहिरियो । काँग्रेसले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएपछि...बाँकी

आठ दिनसम्म पनि भिमाको शव नबुझेरै घर फर्के परिवार

  ५ बैशाख २०८१, मंगलबार यही चैत्र २८ गते पाठेघरको उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुगेकी आठबीस नगरपालिका ५ दैलेख पिपलकोट निवासी २२ वर्षीय भिमा गुरुङको शल्यक्रियापछि मृत्यु भयो । मृत्यु भएको नौ दिनसम्म...बाँकी

आधारभूत तहसम्म आईटी पढाउँदै एम्स स्कुल जुम्ला

४ बैशाख २०८१, मंगलबार चन्दननाथ नगरपालिका ५ जुम्ला कालेखोलीस्थित एशिया ईन्टरनेश्नल मोडेल ईङ्ग्लिस स्कुलले आधारभूत तहसम्म सूचना र प्रविधि (आईटी)को अध्यययन अध्यापन गर्दै आएको छ । उक्त स्कुलले बिगत एक वर्षदेखि आईटी पढाई सञ्चालनमा ल्याएको...बाँकी