पौष २०, २०८२

४२ पटक

जुम्ला पुस २० गते । नेकपा एमाले जुम्लाबाट फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका प्रत्यक्ष उम्मेद्वार शान्तिलाल महतलाई एकल सिफारिस गरिएकाे छ ।
नेकपा एमाले जुम्लाकाे आज बसेकाे जिल्ला कमिटि ,सचिवालयका उपलब्ध पदाधिकारीकाे वैठकले महतलाई सिफारिस गरेकाे सचिव मानबहादुर राेकायाले जानकारी दिनुभयाे । महत नेकपा एमालेकाे जिल्लाध्यक्ष पनि हुन् ।







