OnlinePana

आज : २०८२ बैशाख २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार, स्वास्थ्य-यौन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ‘प्रथम दीक्षान्त समारोह’को तयारीमा

७ भदौ २०८१, शुक्रबार मध्यपश्चिम नेपालको हिमाली क्षेत्रमा अवस्थित स्वास्थ्य विश्वविद्यालयका रुपमा परिचित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ‘प्रथम दीक्षान्त समारोह’ हुने भएको छ । यही भदौ २३ गते हुने दीक्षान्त समारोहका लागि प्रतिष्ठानले तयारी...बाँकी

प्रदेश मामिला समितिको सचिवालयले कर्मचारी नेतालाई छलफलमा बोलायो

७ भदौ २०८१, शुक्रबार कर्णाली प्रदेशसभा प्रदेश मामिला समितिको सचिवालयले स्थानीय तहमा कार्यरत कर्णाली प्रदेशका कर्मचारीहरुलाई छलफलमा बोलाएको छ । ‘स्थानीय सेवा गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१’ माथि कर्मचारीहरुको राय,...बाँकी

स्थानीय सेवा गठन ऐन कर्मचारीको हितमा जारी गर्न आग्रह

५ भदौ २०८१, बुधबार स्थानीय तहमा कार्यरत कर्णाली प्रदेशका कर्मचारीहरुले ‘स्थानीय सेवा गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१’ कर्मचारी हकहितमा हुने गरी जारी गर्न आग्रह गरेका छन् । यसका लागि उनीहरुले...बाँकी

हुम्ला जीप दुर्घटनाका घाईतेको उपचारमा कमी हुन नदिन मुख्यमन्त्रीको निर्देशन

५ भदौ २०८१, बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले हुम्ला जीप दुर्घटनामा परी गम्भीर घाईते भएको बिरामीको उपचारमा कमी हुन नदिन निर्देशन दिनुभएको छ । चंखेली गाउँपालिका २ गौरी सल्लामा आज बिहान करिब ८ः०० बजे...बाँकी

तातोपानीबाट हराएको सरकारी मोटरसाईकल तिलामा भेटियो

जुम्ला, भदौ ५ गते । तातोपानी गाउँपालिका वडा नम्बर ३ बाट हराएको मोटरसाईकल तिला गाउँपालिका ३ मा भेटिएको छ । वडाध्यक्ष गोकर्णबहादुर रावतको मोटरसाईकल गएराति हराएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । जिल्ला...बाँकी

दुई सातादेखि जाजरकोटका शिक्षक शाही सम्पर्कविहिन्

४ भदौ २०८१, मंगलबार कुसे गाउँपालिका ७ जाजरकोट धनरासी गाउँ निवासी ३८ वर्षीय शिक्षक धनबहादुर शाही दुई सातादेखि नेपालगञ्जबाट सम्पर्कविहिन् हुनुभएको छ । शाही कुसे गाउँपालिका ७ स्थित जनता मावि समाईलामा अनुदान कोटामा कार्यरत नेपाली...बाँकी

विपद् जोखिम प्रतिकार्यसम्बन्धी ‘दशबुँदे कर्णाली घोषणापत्र’ जारी

४ भदौ २०८१, मंगलबार ‘पर्वतीय क्षेत्रमा विपद् उत्थानशीलताका लागि मानवीय सहायतादेखि उत्थानशील संरचना र प्रणाली निर्माणमा पुनर्विचार’लाई आधार बनाउँदै दशबुँदे विपद् जोखिम पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी ‘कर्णाली घोषणापत्र’ जारी गरिएको छ । किर्डाक नेपालको समन्वय...बाँकी

संघीयताविना जनताको अधिकार सुनिश्चित हुँदैनः प्रदेश प्रमुख जोशी

४ भदौ २०८१, मंगलबार कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले संघीयताविना जनताको अधिकार सुनिश्चित हुन नसक्ने बताउनुभएको छ । ‘नवौं कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस–२०८१’को अवसरमा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख...बाँकी

भारतमा डाक्टर बलात्कार पछि हत्या : कर्णाली प्रतिष्ठानका चिकित्सकको न्याय माग्दै प्रदर्शन

भदौ ३ गते । भारतमा अस्पतालमै एक डाक्टरको बलात्कारपछि हत्या भएको घटनाको निन्दा गर्दै जुम्लामा चिकित्सकहरुबाट प्रदर्शन गरिएको छ । भारतीय समाचार संस्थाका अनुसार गत अगष्ट ९ मा पश्चिम बंगालको कोलकातास्थित आरजी कर मेडिकल कलेज...बाँकी

सिञ्जामा अखिल (क्रान्तिकारी) जुम्लाको १२ औँ जिल्ला सम्मेलन हुने

जुम्ला / भदाै २ गते, नेकपा(माओबादी केन्द्र)को भातृ संगठन अखिल(क्रान्तिकारी) यतिखेर आफ्नो २३ औँ राष्ट्रिय सम्मेलनको चटारोमा छ। गत जेष्ट ३२ गते सम्पन्न अखिल(क्रान्तिकारी)को तेस्रो केन्द्रीय समितिकाे बैठकले राष्ट्रिय सम्मेलन बाग्मती प्रदेशको औँधगिक शहर भरतपुर...बाँकी