
१४ जेठ २०८२, बुधबार सुर्खेतः नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका नेता तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली मुलुकको सबैभन्दा समृद्ध बन्न सक्ने संभावनायुक्त प्रदेश भएको बताउनुभएको छ । आज दुल्लुमा आयोजित नेपाली कांग्रेस दैलेख क्षेत्र...बाँकी

१४ जेठ २०८२, बुधबार सुर्खेतः कर्णाली प्रदेश सरकारले मन्त्रिपरिषद् बैठक भएका पाँच निर्णय सार्वजनिक गरेको छ । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवं बिनोदकुमार शाहले आज पत्रकार भेटघाटमार्फत निर्णय...बाँकी

नेत्र शाही,जुम्ला, जेठ १३ गते । बरिष्ठ पत्रकार तथा कवि महान सहिद कृष्णसेन ईच्छुकको २३ औ स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाईएको छ । प्रेस सेन्टर जुम्लाको आयोजनामा चियापान तथा सम्झना कार्यक्रम गरिएको छ ।...बाँकी

१२ जेठ २०८२, सोमबार कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पर्यटकीय महत्व बोकेको छेडा–गढी–लेकगाउँ–कल्याणकाँध सडक स्तरोन्नति कार्यको शिलान्यास गर्नुभएको छ । वीरेन्द्रनगर नगरपालिका १४ देखि बराहताल गाउँपालिकाको कल्याणकाध जोड्ने सात किलोमिटर सडकको स्तरोन्नति कार्यका लागि आज...बाँकी

नेत्र शाही ,जुम्ला, जेठ १२ गते । प्रयाप्त बालबिवाहले समस्या पारिरहेको कर्णालीको जुम्लामा न्यूनिकरणका गतिविधिहरु बढेका छ्न । स्थानीय सरकारको अगुवाईमा यहाँ बस्ति तथा वडामा बालबिबाह विरुद्धको सचेतना जगाउदै, निति बनाउदै न्यूनिकरणमा लागेका हुन् ।...बाँकी

१२ जेठ २०८२, सोमबार कर्णाली प्रदेशबाट लुम्बिनी र सुदूरपश्चिम दुई प्रदेशसहित तराईसँग जोड्ने छोटो सडकमार्ग मुलपानी–रानीघाट–तेलपानी–भुरीगाउँ सडक क्षेत्रका रुख कटानको प्रक्रिया अगाडि बढेको छ । करिब रु.१३ करोड लागतमा विसं.२०७७, असार १६ गते रानीघाट–तेलपानी सडक...बाँकी

११ जेठ २०८२, आईतबार कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशसँग तराई जोड्ने छोटो मार्ग मुलपानी–रानीघाट–तेलपानी–भुरीगाउँ सडकअन्तरगतको पहिलोखण्ड निर्माणको शिलन्यास गर्नुभएको छ । सुरुवाती बिन्दु फलाटे–रानीघाटखण्डको करिब सात किलोमिटर सडकको स्तरोन्नति कार्यका लागि आज मुख्यमन्त्री...बाँकी

९ जेठ २०८२, शुक्रबार जाजरकोट, रुकुमपश्चिम र सल्यानका भूकम्प प्रभावित तीन जिल्लाका १६ जना छात्राहरुलाई छात्रवृति वितरण गरिएको छ । ती जिल्लामा कक्षा एकदेखि दशसम्म अध्ययनरत छात्राहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहकार्यमा आज जाजरकोट खलंगामा...बाँकी

९ जेठ २०८२, शुक्रबार तातोपानी गाउँपालिका ८ जुम्लाको टोप्ला क्षेत्रमा पर्ने घुगाने पाटनमा चट्याङ लागेर कल्पना सिंह शाहीको मृत्यु भएको छ । यार्सागुम्बा (जीवनबुटी) टिप्न पाटन क्षेत्रमा गएकी शाहीको बिहीबार दिउसो करिब ४ः०० बजेतिर चट्याङ...बाँकी

जुम्ला /जेठ ९ गते । जिल्लाकाे पातारासी गाउँपालिका पुर्णखाेप सुनिश्चितता घाेषणा भएकाे छ । गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजनमा आज एक कार्यक्रमका बिचमा पालिका घाेषणा भएकाे हाे। जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख तथा जिल्ला खाेप समन्वयका...बाँकी