OnlinePana

आज : २०८१ पौष २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

एकीकृत बस्ती विकासको मस्यौदा तयार गर्न सहमति प्रदान

  ९ माघ २०७७, शुक्रबार कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले ‘एकीकृत बस्ती विकास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७’ को मस्यौदा तयार गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्ष...बाँकी

गुटमा रमाउने व्यक्ति कम्युनिष्टको नेता हुन सक्दैनः अध्यक्ष नेपाल

  ८ माघ २०७७, बिहीबार नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समुहका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसद पुनःवहाली हुने बताउनुभएको छ । नेकपा माधव–प्रचण्ड समूह सुर्खेतद्वारा संसद विघटन विरुद्ध कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतस्थित आयोजित विरोध–सभा...बाँकी

सशस्त्र प्रहरीका १६ जना डिएसपी एसपीमा बढुवाका लागि सिफारिस

  माघ ६ गते । काठमाडौं । सशस्त्र प्रहरी नायव उपरीक्षक ९डिएसपी० बाट १६ जना प्रहरी उपरीक्षक एसपी०को नाम बढुवाको लागि सिफारिस भएको छ । बढुवा समितिको सोमबार बसेको बैठकले १६ डिएसपीलाई एसपीमा बढुवाका लागि...बाँकी

भुकम्प दिवसमा नेपाली सेनाले देखायो डेमो र जनचेतना मुलक भिडियो

२०७७ माघ ३ गते जुम्ला । २३ औ अन्तराष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा नेपाली सेनाले डेमो प्रर्दशन र जनचेतनामुलक भिडियो देखाएको छ । नेपाली सेनाले टुडिखेलमैदानमा आगलागी भएपछि जलेका घर निभाउने देखी आगलागीबाट विरामी भएकाहरुको...बाँकी

कर्णालीवासीको सामुहिक बीमा कार्यान्वयन, घर भत्केमा रु एक लाख : कानून मन्त्री भण्डारी

खलङ्गा माघ २ गते । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशका सवै नागरिक र राष्ट्रसेवक कर्मचारीहरुको बीमा सुरक्षित गरिएको बताउनु भएको छ । २३ औ भुकम्प सुरक्षा दिवसको अवसरमा जुम्लामा...बाँकी

‘कोरोना’ले योगको महत्व बढायोः प्रदेश प्रमुख कलौनी

१ माघ २०७७, बिहीबार    कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ ले योगाभ्यास र आयुर्वेद उपचार पद्धतिको महत्व बढ्दै गएको बताउनुभएको छ । कर्णाली प्रदेश आयुर्वेद औषधालय सुर्खेतद्वारा ‘छैटौं राष्ट्रिय योग...बाँकी

जुम्लामा अनिश्चितकालिन सडक यातायात बन्द

२०७७ माघ १ गते जुम्ला । जुम्लामा अनिश्चितकालिन सडक यातायात बन्द भएको छ । चन्दननाथ नगरपालिकाले एकतर्फि चर्को कर लगाएको भन्ने बिषयमा एक साता अघि गरिएको ध्यानाकर्षण वेवास्ता भएको भन्दै माघ १ गतेबाटै छोटो तथा...बाँकी

साँस्कृतिक पर्वले एकता, सद्भाव र सहिष्णुता कायमः मुख्यमन्त्री शाही

१ माघ २०७७, बिहीबार कर्णाली प्रदेशका प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले साँस्कृतिक पर्वहरुले राष्ट्रिय एकता, सद्भाव र सहिष्णुता कायम गर्न सहयोग पुर्याएको बताउनुभएको छ । ‘मकर सङ्क्रान्ति’, ‘माघे सकराती’ ‘माघी पर्व’ तथा ‘राष्ट्रिय योग दिवस, २०७७’...बाँकी

तातोपानी ६ नं वडाको विकास : चार गाउँमा एक/एक ठोस काम

खलङ्गा पुस २८ गते । तातोपानी गाउँपालिका वडा नम्बर ६ ले स्थानीय तहको निर्वाचन भएको ३ बर्षमा हरेक गाउँमा एक एक वटा ठोस काम गरेको सार्वजनिक गरेको छ । वडाध्यक्ष विशाल खड्काले वडापालिकाले निर्वाचनमा जनतालाई...बाँकी

पार्टी भन्दा राष्ट्र रक्षाका विषयमा बढी चिन्ताः प्रभाकर

 २७ पुस २०७७, सोमबार नेकपा प्रचण्ड–माधव समुहका नेता तथा कर्णाली प्रदेश ईन्चार्ज जनार्दन शर्मा (प्रभाकर)ले पार्टी भन्दा राष्ट्र रक्षाका विषयमा बढी चिन्ता बढेको बताउनुभएको छ । प्रेस संगठन नेपाल सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट...बाँकी