२०७७ फागुन २० गते २० फागुन, काठमाडौं । प्रतिबन्धित नेकपा विप्लव समूहले हिंसा छोडेको छ । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएपछि यो समूहले हिंसा छोड्ने भएको हो । सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने...बाँकी
जुम्ला १८ फागुन, नेपाल सरकार स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा अस्पताल निर्देशक डा.मंगल रावललाई जिम्मेवारी दिएको छ । प्रतिष्ठानका उपकुलपति प्राडा.राजेन्द्र वाग्लेको चार वर्षीय पदावधि सकिए पछि सो पद आइतबारदेखि...बाँकी
१३ फागुन, काठमाडौं । सरकारले ३१ जना सहसचिवको एकैपटक सरुवा तथा पदस्थापन गरेको छ । प्रतिनिधिसभा पुनर्स्थापना भएको दुई दिनपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो...बाँकी
२०७७ फागुन ९ गते काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तय गरेको छ । शीर्ष तहमा भएको सहमति अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ‘पार्टी कमिटी...बाँकी
राष्ट्रिय समाचार समिति (राससले) यो वर्षको उत्कृष्ट आलेखको पुरस्कार जुम्लाका विजय रावतलाई पुरस्कृत गरेको छ । राससको ६० औँ वार्षिकोत्सवको अवसरमा आलेखतर्फको पुरस्कार कर्णाली प्रदेश जुम्लाबाट राससमा कार्यरत रावतलाई पुरस्कृत गरेको हो । रावत जुम्लामा...बाँकी
५ फागुन २०७७, बुधबार नेपाल पत्रकार महासंघले गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार पत्रकार मुना हमाललाई प्रदान गरेको छ । महासंघको २६औं महाधिवेशन रू १० हजार राशीको पुरस्कार सुर्खेतबाट गोर्खापत्र र उज्यालोमा कार्यरत मुना हमाललाई प्रदान...बाँकी
काठमाण्डाै फागुन ५ गते । नेपाल पत्रकार महासंघकाे २६ अाै महाधिवेशन शुरू भएकाे छ । अध्यक्ष गाेविन्द अाचार्यकाे अध्यक्षतामा शुरू महाधिवेशनकाे सभागृहमा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्दाटन गर्नु भएकाेछ। महाधिवेशनकाे वन्दसत्रले संशाेधित विधान अनुसार जिल्ला प्रदेश...बाँकी
माघ २९, २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । नेतृ झाक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो । झाक्रीलाई पक्राउ गर्न प्रहरी...बाँकी
सुर्खेत, माघ २३ गते । सुचना प्रविधि क्षेत्रमा विश्वको सबैभन्दा ठुलो प्रतियोगिता माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीपमा कर्णालीका विद्यार्थीहरुले पनि प्रतिष्पर्धा गर्ने भएका छन् । डेलाइटआइ.टी. इन्स्टिच्युट एण्ड ट्रेनिङ सेन्टरले कर्णालीका विद्यार्थीहरुलाई प्रतियोगीतामा सहभागी गराउन...बाँकी
२१ माघ २०७७, बुधबार कर्णाली प्रदेशका प्रमुख गोविन्द्रप्रसाद कलौनीले नेपाल सरकारले लिएको राष्ट्रिय आकांक्षा पुरा गर्न सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो स्थापना दिवस समारोहमा आफ्नो शुभकामना मन्तव्य गर्दै प्रदेश...बाँकी