OnlinePana

आज : २०८२ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

कक्षा ११ र १२ ब्रेल पाठ्यपुस्तक नहुदा समस्या

कात्तिक २३ गते, दृष्टिविहिन विद्यार्थीका लागि ब्रेल पाठ्यपुस्तक हाल सम्म नपुग्दा समस्या भएको छ । जुम्लाको सिञ्जा गाउँपालिकामा अवस्थित श्री भैरब माध्यामिक विद्यालयमा अवस्थित कक्षा ११ र १२ का विद्यार्थीको ब्रेल पाठ्यपुस्तक नआईपुग्दा समस्या भएको...बाँकी

शिक्षक अस्पताल बन्नेभएपछि जग्गा खोज्न समिति गठन

२३ कार्तिक २०७८, मंगलबार शिक्षकहरुका लागि शिक्षक अस्पताल बन्ने भएको छ । मन्त्रिस्तरीय बैठकले सोमबार शिक्षक अस्पतालका लागि उपयुक्त ठाउँ खोज्न समिति गठन गर्ने निर्णयसमेत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद...बाँकी

‘पकड कायम राख्न मैदानमा माओवादी’

कात्तिक २२ गते । नेकपा माओवादी केन्द्र जुम्लाका लागि दशै र तिहारको अवसरमा एक महत्वपूर्ण कार्यक्रम भयो । नेपाल राष्ट्रिय कर्मचारी संघले आयोजना गरेको शुभकामना कार्यक्रममा संघीय सांसद तथा माओवादी जुम्लाका ईन्चार्ज गजेन्द्र बहादुर महत...बाँकी

टुडिखेलमा दर्शकको मन जित्ने वालकलाकार भगवति को हुन् ?

कात्तिक १७ गते । तिहारको अवसर पारेर राष्ट्रिय लोक दोहोरा प्रतिष्ठान जुम्लाले आयोजना गरेको दोहोरी गित प्रतियोगितामा १३२ जना कलाकारले आफ्नो कला प्रस्तुत गरेका छन् । विभिन्न २२ टिम मध्य प्रतियोगिताको प्रतिस्पर्धामा धेरै राम्रा कला...बाँकी

दोहोरीमा श्रीनगर देवदियार प्रथम, चिमारा दृतीय

कात्तिक १८ गते, दशै र तिहारको अवसरमा जुम्ला सदरमुकामा आयोजना गरिएको दोहारी गित प्रतियोगिताको शिल्ड तातोपानी गाउँपालिका ५ लाम्राको श्रीनगर देवदियार टिम बिजयी भएको छ । यसैगरी दृतीय चिमारा मालिकाको किश्वरीको टिम र तृतीय कात्तिक...बाँकी

नेपाल एयरलाईन्सको जुम्लामा उडान , बढायो तालिका

कात्तिक १८ गते, सरकारी जहाँज नेपाल एयरलाईन्सले नियमित उडान गर्न थालेको छ । दशैको समयमा अत्याधिक मात्रामा पर्यटक आउने जुम्लामा करिब एक महिना सम्म आउन नसकेको नेपाल एयरलाईन्सले तिहारको अवसरमा नियमित सेडुअलका साथै उडान बढाएको...बाँकी

लाम्रा सम्बाद : ‘ मौलिकताले भरिएको त्यो मञ्च’

कात्तिक १७ गते, मञ्चको दायातिर रैथाने जौको भल्को, घासको खात, धानको कुनियो, दाउरोको खात, मकैको डोको, स्याउको बगैचा छ । दायाँ तिर स्थानीय भेडाको ऊनबाट उत्पादित राडिपाखी, डौठो, कालो कम्बल, फेरे सहितका स्थानीय उत्पादित बस्तु...बाँकी

१५ बर्षिय अर्गानिक कृषि रणनिति तयार गर्न सूझाव संकलन

कात्तिक १७ गते । कर्णालीमा अर्गानिक कृषि रणनिति तयार पार्न थालिएको छ । अर्गानिक जिल्लाको आधार तयार गर्न कृषि विज्ञले कर्णालीका जिल्ला जिल्लामा सूझाव थालेको छ । कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि मन्त्रालयले संयूक्त...बाँकी

कर्णालीमा मुख्यमन्त्री जीवनबहादुर शाही नियूक्त

१६ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शाहीलाई मंगलबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ गराएका हुन् । कांग्रेस नेता शाहीलाई प्रदेश प्रमुख कलौनीले संविधानको धारा...बाँकी

एकिकृत अखिल नेपाल शिक्षक संगठनको १५१ सदस्यीय जिल्ला समिति बिस्तार

एकिकृत अखिल नेपाल शिक्षक संगठनले आफ्नो संगठन बिस्तार गरेको छ । अध्यक्ष राजेन्द्र खत्री। उपाध्यक्ष समृता बुढा, राजबहादुर शाही। सचिव जयशंकर धिताल रहेको संगठन परिषदको अवसरमा बिस्तार गरेको हो । ३९ सदस्यीय जिल्ला कमिटी रहेको...बाँकी