१४ जेठ २०७८ शुक्रबार प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रवारदेखि सुनुवाइ भइरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वको संवैधानिक इजलासमा शुक्रवार दिउसो पौने १ बजेसम्म ५ जना अधिवक्ताले बहस गरेका...बाँकी
१४ जेठ २०७८, शुक्रबार माध्यमिक शिक्षा परीक्षा ९एसईई० तथा कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गरी सुझाव दिन गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन बुझाएको छ । कोरोना भाइरस सङ्क्रमणको अवस्थामा परीक्षाका विभिन्न विकल्प सुझाउँदै...बाँकी
खलंगा जेठ १३ गते । जुम्लामा पर्वतीय विज्ञान तथा प्रविधि विश्व विद्यालय स्थापना हुने भएको छ । कर्णाली प्रदेश सरकारले विज्ञान प्रविधि तथा पर्वतीय विश्व विद्यालय अगाडि बढाउने भएको हो । जुम्लाको चन्दननाथ नगरपालिकामा केन्द्रीय...बाँकी
१२ जेठ, काठमाडौं । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग भएको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदान घोषणा गरेका हुन् । दुई...बाँकी
१२ जेठ २०७८, बुधबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला, कानून, युवा तथा खेलकुदमन्त्री सीताकुमारी नेपालीले विपद् प्रतिकार्य एंव कोभिड महामारी नियन्त्रणमा जुट्न सबै प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । मन्त्री नेपालीले आज आयोजित भर्चुअल...बाँकी
१२ जेठ २०७८, बुधबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाललाई विश्वमा चिनाउन बुद्धको महत्वपूर्ण योगदान भएको बताउनुभएको छ । उहाँले बुद्ध दर्शनले मानवीयताको पाठसमेत सिकाएको विचार व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री शाहीले आज एक...बाँकी
१२ जेठ २०७८, बुधबार कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले विश्व शान्तिका अग्रदुत गौतम बुद्ध वचन अनुसरण गर्नाले मात्र राष्ट्रिय एकतामा बल पुग्ने बताउनुभएको छ । आज शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कलौनीले ‘२५६५औँ बुद्धजयन्ती–२०७८’...बाँकी
२०७८ जेठ ११ गते गते , कोरोना भाईरस संक्रमणका कारण जुम्लामा उपचारको क्रममा मृत्यू भएका तीन जना व्यक्तिहरुको नेपाली सेनाले दाहासंस्कार गरेको छ । नेपाली सेनाले कालिकोट घर भएका दुईजना र सुर्खेत घरभई कालिकोटमा व्यवसाय...बाँकी
११ जेठ २०७८, मंगलबार कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रवक्तामा आन्तरिक मामिला, कानून, युवा तथा खेलकुदमन्त्री सीताकुमारी नेपाली नियुक्त गरेको छ । सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षमा बसेको मन्त्रिपरिषद् बैठकले प्रवक्तामा मन्त्री नेपालीलाई नियुक्त गरेको...बाँकी
जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कालिकोटका एक कोभिड–१९ कोरोना संक्रमित विरामीको मृत्यु भएको छ । अस्पतालमा उपचारतार्थ कालिकोट तिलागुफा नगरपालिका – ११ का ८० वर्षीय एक बृद्धको मुत्यु भएको हो...बाँकी