२१ साउन २०८१, सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुरु गरिएका काम सम्पन्न गर्न सरकार प्रतिवद्ध भएको बताउनुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको आज बसेको २६औं बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले काम...बाँकी
जुम्लाको गुठिचौर गाउँपालिकास्थित एक सामुदायिक विद्यालयको नाम संशोधन गरी जग्गादाताको नाममा राखिएको छ। गुठिचौर गाँउपालिका वडा ३ गज्र्याङ्गकोस्थित ‘देउराली आधारभूत विद्यालय हरिचाँगा’को नाम संशोधन गरी जग्गादाता भिम वहादुर भण्डारि र पार्वति भण्डारिको नामबाट राखिएको हो।...बाँकी
२० साउन २०८१, आइतबार कर्णाली प्रदेश सरकारका चार नवनियुक्त चार मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सत्ता साझेदार दल नेपाली काँग्रेसका प्रदेशसभा सदस्यहरु राजीवबिक्रम शाह (जाजरकोट), घनश्याम...बाँकी
१९ साउन ३०८१, शनिबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललाई यही साउन १९ गते विश्वासको मत लिने हुनुभएको छ । नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम आफूलाई विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक...बाँकी
१८ साउन २०८१, शुक्रबार नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलको बैठकले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारमा सहभागी गराउन चार मन्त्रीको नाम सिफारिस गरेको छ । दलको आज बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजीवविक्रम शाह,...बाँकी
१८ साउन २०८१, शुक्रबार कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीले पदभार ग्रहण गर्नुभएको छ । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी आज सुर्खेत पुग्नुभएका जोशीले कर्णालीको चौथो प्रदेश प्रमुखका रुपमा...बाँकी
१७ साउन २०८१, बिहीबार भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय सुर्खेतमा दर्ता भएका कर्णालीका तीन सय ११ सहकारीहरुको कूल पूँजी रु.१५ अर्ब रहेको छ । प्रदेशको नियमन क्षेत्राधिकार भित्रका सहकारीहरुको जिल्लागत प्रकृति तथा विषयगत वर्गीकरणको...बाँकी
गुठिचौर गाँउपालिकामा जल र जंगलका विषयमा सरकारवालहरुसँग मौसम पुर्व सुचनाका विषयमा छलफल भएको छ । गुठिचौर गाँउपालिकामा प्रकृति जलवायु उत्थानशिलता तथा मानव पारिस्थितिक प्रणालीमा अभिवृद्धि कार्यक्रम अन्र्तगत(युएसएआईडि)को आर्थिक सहयोग र द स्माल अर्थ नेपालको आयोजनामा...बाँकी
काठमाडौँ, साउन १७ गते । नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा सेवा बन्द हुने जनाएको छ । बिहीबार सूचना जारी गर्दै टेलिकमले नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि...बाँकी
१६ साउन २०८१, बुधबार कर्णाली प्रदेशसभाका सदस्यहरुले सदन र सरकारको गति बढाईनुपर्ने सुझाव दिएका छन् । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आज बसेको चौथो अधिवेशनको पाँचौं बैठकको विशेष समयमा भाग लिँदै प्रदेशसभा सदस्य विन्दमान विष्टले प्रदेशसभा...बाँकी