
२० फागुन २०८१, मंगलबार पछिल्लो समयमा नेकपा (माओवादी केन्द्र)ले नेता तथा कार्यकर्ता केन्द्रित सभा, सेमिनार, प्रशिक्षण र गोष्ठी गर्ने कार्यक्रम भन्दा जनताको घर दैलोमा पुगेर उनीहरुका कुरा सुन्ने, समस्या बुझ्ने र सुझाव लिने गतिविधिहरुमा बढोत्तरी...बाँकी

१९ फागुन २०८१, सोमबार नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द (विप्लव)ले समृद्ध देश बनाउन राजनीतिलाई आर्थिक क्रान्तिसँग जोड्नुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘पत्रकार सम्मेलन’ कार्यक्रममा बोल्दै महासचिव चन्दले...बाँकी

१८ फागुन २०८१, आईतबार उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले केन्द्रीकृत एकात्मक व्यवस्था र संघीयताबीच फरक छुट्याउन अधिकार कार्यान्वयनमा आउनुपर्ने बताउनुभएको छ । नेपाल डेमोक्रयाटिक लयर्स एशोसियसन र पेशागत तथा बुद्धिजीवि विभाग नेपाली काँग्रेसद्वारा आज...बाँकी

१८ फागुन २०८१, आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाइ कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेले निम्तो दिनुभएको छ । मुख्यमन्त्री कँडेलले आज काठमाडौँमा प्रधानमन्त्री ओलीलाई भेटेर निम्तोपत्र दिनुभएको हो । यही फागुन २३ गते कर्णाली प्रदेशसभाको...बाँकी

१८ फागुन २०८१, आईतबार उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वका लागि काँग्रेस–एमालेबीच गठबन्धन भएको बताउनुभएको छ । प्रेस युनियन सुर्खेतद्वारा आज सुर्खेत विमानस्थलमा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले मुलुकको विकास...बाँकी

१७ फागुन २०८१, शनिबार नेपाल सरकार विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईले तीनै तहमा विज्ञापन बोर्डको संयन्त्र हुनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुर्खेतको समन्वयमा बोर्डद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘विज्ञापनको...बाँकी

१६ फागुन २०८१, शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले शेर्पाली समुदायको महत्वपूर्ण पर्व ‘ग्याल्पो ल्होसार’को अवसरमा शेर्पा समुदायसहित सम्पूर्ण नेपाली आमाबुबा तथा दाजुभाईहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । हिमाली क्षेत्रमा रहेर सौर्य, सीप र...बाँकी

१५ फागुन २०८१, बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली पौष्टिक तत्वयुक्त फलाउने स्वर्ण भूमि भएको बताउनुभएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘स्तरोन्नति गरिएको...बाँकी

१३ फागुन २०८१, मंगलबार कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री डिजिटल शिक्षा र नमुना विद्यालय कार्यक्रम सञ्चालनका लागि स्थानीय तहमा बजेट पठाउने निर्णय स्वीकृत गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यसअघि छनोट भएका १३ विद्यालयमा...बाँकी

१३ फागुन २०८१, मंगलबार बुलबुले गुरुयोजना कार्यान्वयनका लागि ताल निर्माणको सिलन्यास गरिएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज ताल निर्माणको सिलन्यास गर्नुभएको हो । ताल निर्माणको सिलन्यास गर्दै उहाँले कर्णाली प्रदेशको उत्कृष्ट...बाँकी