OnlinePana

आज : २०८१ माघ १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

‘कर्णाली प्रदेशभाः सदन र सरकार दुवैको गति बढाइनुपर्छ’

१६ साउन २०८१, बुधबार कर्णाली प्रदेशसभाका सदस्यहरुले सदन र सरकारको गति बढाईनुपर्ने सुझाव दिएका छन् । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आज बसेको चौथो अधिवेशनको पाँचौं बैठकको विशेष समयमा भाग लिँदै प्रदेशसभा सदस्य विन्दमान विष्टले प्रदेशसभा...बाँकी

कर्णाली प्रदेश प्रमुखको रिक्तताले काँग्रेसलाई सरकारमा जान ढिलाई

 १६ साउन २०८१, बुधबार कर्णाली प्रदेश प्रमुखको रिक्तताका कारण नेपाली काँग्रेसलाई कर्णाली प्रदेश सरकारमा सहभागी हुन ढिलाई हुने भएको छ । नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलको बैठक बसेर प्रदेश सरकारलाई समर्थन दिँदै सरकारमा जाने सैद्धान्तिक...बाँकी

कर्णालीबाट सवा चार अर्बको कृषि तथा पशुपंक्षीजन्य उपज निर्यात

१५ साउन २०८१ मंगलबार कर्णाली प्रदेशले आर्थिक वर्ष २०८०÷०८१ मा रु.चार अर्ब ११ करोडको कृषि तथा पशुपंक्षीजन्य उपज प्रदेश बाहिर निर्यात गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा साेमबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘पत्रकार...बाँकी

भदौ ५ गतेपछि स्याउ निकासी गर्न तिला गाउँपालिकाको आग्रह

१५ साउन २०८१ मंगलबार जुम्लाको तिला गाउँपालिकाले स्याउँ बगैंचा धनी र स्याउ व्यापारीलाई आगामी भदौ ५ गतेपछि मात्र स्याउ संकलन तथा निकासी गर्न आग्रह गरेको छ । गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकको निर्णयले वडा नं.१–९...बाँकी

माओवादि केन्द्र गुठिचौर कमिटीले सयुक्त श्रद्धाञ्जली कार्यक्रम ग¥यो

नेकपा माओवादि केन्द्रको गुठिचौर गाँउपालिका कमिटीले सयुक्त श्रद्धाञ्जली कार्यक्रम गरेको छ । माओवादि केन्द्रको आयोजनामा गुठिचौर गाँउपालिकामा निधन भएका पाटिका योद्धाहरुको सम्झनामा कार्यक्रम गरिएको हो । मृतकको सम्मानमा एक मिनेट मौनधारणबाट कार्यक्रको सुरु गरिएको थियो...बाँकी

उपसचिव तहसम्मका कर्मचारी प्रदेश सरकारले परिपूर्ति गर्छः मुख्यमन्त्री

११ साउन २०८१, शुक्रबार, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले उपसचिव तहसम्मका कर्मचारी प्रदेश सरकारले परिपूर्ति गर्ने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा बोल्दै उहाँले प्रदेश लोक सेवा आयोगमार्फत...बाँकी

प्रदेश सरकारको नौंबुँदे प्रतिवद्धता कार्य प्रगति मापनको आधार

१० साउन २०८१, बिहीबार, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले आज सार्वजनिक गरेको नौैंबुँदे प्रतिवद्धता कार्य प्रगतिको मापन भएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘वार्षिक...बाँकी

प्रदेशको विपद् अवस्था बुझ्न प्रजिअसँग मुख्यमन्त्रीको छलफल

७ साउन २०८१, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशका दश जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग छलफल गर्नुभएको छ । मुख्यमन्त्री कँडेलले आज प्रमुख जिल्ला जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखसँगको भर्चुअल बैठकमार्फत विपद् सम्बन्धी दशवटै जिल्लाको...बाँकी

कर्णालीमा माओवादीका चार मन्त्रीले दिए राजीनामा

७ साउन २०८१, सोमबार कर्णाली प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र)का चार मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन् । उनीहरुले आज मुख्यमन्त्री यामलाल कँडेल समक्ष राजीनामा दिएका हुन् । आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, सामाजिक विकासमन्त्री...बाँकी

सुन्दर गुठिचौरमा दलित ऐकवद्धताका लागी सयुक्त भेला सम्पन्न (फोटो फिचर)

गुठिचौर गाँउपालिकाको स्वार्ग भुमि गुठिचौरमा दलित ऐकवद्धताका लागी सयुक्त भेला सम्पन्न भएको छ । गुठिचौर गाँउपालिकामा जातिय सवालका विषयमा ऐकवद्धताका लागी दलित अगुवाहरुको सयुक्त भेला भएको छ । दलितले दलितका साझा सवाल सवैको भएकाले एक...बाँकी