५ भाद्र २०७८, शनिबार दश महिनाको बच्चा अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई आज सुर्खेत प्रहरीले पक्राउ गरेको छ । हिमा गाउँपालिका ३ जुम्लाका करिब २५ वर्षीय अभियुक्त दानबहादुर रोकायलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार...बाँकी
४ भाद्र २०७८, शुक्रबार कर्णाली प्रदेश सरकारका सीताकुमारी नेपालीले शहीदहरुको बलिदानले मुलुक एकात्मकबाट संघात्मक व्यवस्थामा गएको बताउनुभएको छ । ‘कर्णाली प्रदेश स्थापना तथा शहीद दिवस, २०७८’ को अवसरमा याम बिसी स्मृति प्रतिष्ठान सुर्खेतद्वारा आज वीरेन्द्रनगर...बाँकी
२०७८ भदौ ५ गते, जुम्लाका स्थानीय तहमा परीक्षण दायरा बढाउन थालिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिले कोरानाको दायरा बढाउन पुन परीक्षण् शुरु गरेको छ । यहाँको हिमा गाउँपालिकामा शुक्रवार ८२ जनाको कोरोना परीक्षण गर्नुका...बाँकी
१ भाद्र २०७८, मंगलबार पूर्नगठित नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा कर्णाली प्रदेश कमिटी संयोजक प्रकाश ज्वालाले भूमिहिन किसानलाई जग्गाको मालिक बनाउने गरी तत्काल शक्तिशाली सुकुम्बासी समस्या समाधान आयोग गठन गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।...बाँकी
२०७८ भदौ १ गते । कोरोना भाईरसका कारण जुम्लाका सवै धार्मिक जात्रा यस बर्ष पनि नहुने भएका छन् । जिल्ला कोभिड व्यवस्थापन समितिको बसेको बैठकले कोरोना संक्रमण बढ्दै गईरहेको समयमा तेस्रो भेरियन्टको कोरोना सर्न सक्ने...बाँकी
१ भाद्र २०७८, मंगलबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले अर्थसचिव चक्रबहादुर बुढासँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ । कर्णाली प्रदेश सरकारको चालु आव.०७८÷०७९ को नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयन गर्न...बाँकी
१ भाद्र २०७८, मंगलबार सरकारले नेकपा एमाले र जसपा फुटाउने उद्देश्य राखेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको छ । एमालेको माधवकुमार नेपाल पक्ष र जसपाको नेता महन्थ ठाकुर पक्षले अहिलेको राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल...बाँकी
खलंगा भदौ १ गते । चन्दननाथ मन्दिरमा आएका एक आन्तरिक पर्यटकले प्रश्न गर्नुभयो, मन्दिर नजिक पुजाको सामग्री कहाँ पाउछ । त्यसको उत्तर दिन सक्ने स्थिति रहेन । ऐतिहासिक चन्दननाथ मन्दिरको गुरुयोजना सम्म बन्न नसक्दा भक्तजनहरुले...बाँकी
३२ साउन २०७८, सोमबार नेपाल सरकारले प्रदेश २ को प्रदेश प्रमुख फेरेको छ । केपी शर्मा ओलीले नियुक्त गरेका डा.राजेश अहिराजलाई हटाएर हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको हो । त्यसैगरी, सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई...बाँकी
अफगानी सैनिक विमान दुर्घटनाग्रस्त भएको छ । उज्वेकिस्तानका रक्षा मन्त्रालयका अनुसार उसको डिफेन्स सिस्टमले अफगानी सैनिक विमान खसालेको हो । उज्वेकिस्तानका अनुसार अफगानी मिलिट्री जहाज सीमा पार गरेर उसको क्षेत्रमा पुगेपछि सो कदम चालिएको हो...बाँकी