OnlinePana

आज : २०८२ माघ २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ आर्थिक, मुख्य समाचार, समाचार

कर्णाली प्रदेश सरकारको बजेटमाथि आजपनि छलफल जारी

१० असार २०७९, शुक्रबार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि असार १ गते ल्याएको बजेटमाथिको आज पनि छलफल जारी रहेको छ । जारी छलफलका क्रममा प्रदेशसभाको दशौं अधिवेशनको सोह्रौं बैठकमा आज नौजना...बाँकी

पातारासी गाउँपालिकालाई पूर्ण खोप घोषणा गरिने

असार ९ गते । जुम्लाको पातारासी गाउँपालिकालाई पूर्ण खोप घोषणा गरिने भएको छ । पातारासी गाउँपालिकालाई २०७९ असार १५ गते पूर्णखोप घोषणा गरिने स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ । गाउँपालिकाको पत्र तथा स्वास्थ्य सेवा...बाँकी

मप विश्वविद्यालयको दिक्षान्त समारोहमा ३७ लाख खर्च

९ असार २०७९ बिहीबार  मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दोस्रो दिक्षान्त समारोहको आयव्यय सार्वजनिक गरेको छ । गएको बैशाख ६ गते सम्पन्न गरेको उक्त दिक्षान्त समारोह सञ्चालनको लागि रु.३७ लाख एक हजार तीन सय रकम खर्च भएको जनाएको...बाँकी

कृषि क्षेत्रको जोखिम बढ्नुमा जलवायु परिवर्तनः मन्त्री शाही

८ असार २०७९, बुधबार कर्णाली प्रदेश सरकारका भूमि व्यववस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले कृषि क्षेत्रको जोखिम र क्षति बढ्नुमा जलवायु परिवर्तन भएको बताउनुभएको छ । भूमि व्यववस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा...बाँकी

वालविवाह मुक्त गर्ने अभियानमा चन्दननाथ

असार ८ गते । चन्दननाथ नगरपालिका वालविवाह मुक्त गर्ने अभियानमा जुटेको छ । नगरपालिकाले वि.सं २०८४ साल सम्म वालविवाह मुक्त गर्ने अभियानका लागि रणनितिक योजना मस्यौदा सहित विभिन्न कामहरु अगाडि सारिएका छन् । चन्दननाथ नगरपालिका...बाँकी

कोहलपुर–सुर्खेत प्रसारणलाइन निर्माणको काम अघि बढ्यो

७ असार २०७९ मंगलबार  लामो प्रतिक्षापछि कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन निर्माणको बाटो खुलेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेसँगै निर्माण कार्यले गति लिने भएको हो...बाँकी

प्रकोपबाट क्षति भएका पशुपक्षीको लागि ८ लाख राहात

असार ७ गते । जुम्लामा प्राकृतिक प्रकोपमा परि क्षेति भएका पशुपंक्षीको लागि राहात वितरण गरिने भएको छ । सोमवार जिल्ला स्तरीय राहात वितरण समितिको वैठकमा ८ प्रदेश सरकारबाट प्राप्त भएको राहात कार्यविधी अनुसार रु ८...बाँकी

‘प्रथम राष्ट्रिय काँक्रेबिहार हाफ म्याराथन’मा बाग्लुङका पुन प्रथम

७ असार २०७९, मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा पहिलो पटक खुला ‘प्रथम राष्ट्रिय काँक्रेबिहार हाफ म्याराथन’ प्रतियोगितामा बाग्लुङका तीर्थकुमार पुन प्रथम हुनुभएको छ । आज बिहान सुर्खेत वीरेन्द्रचोकबाट शुरु भई मंगलगढी चोकहुँदै सुब्बाकुना, बुलबुले,...बाँकी

प्रादेशिक कृषि विकास रणनीतिः दस्ताबेजमाथि अन्तरक्रिया

६ असार २०७९ सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रादेशिक कृषि विकास रणनीतिको दस्ताबेजमाथि प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम शुरु भएको छ । नेपाल सरकार कृषि तथा पशुपंक्षी मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको...बाँकी

उच्च अदालत सुर्खेतले गर्यो १५० प्रतिशत बढी मुद्दा फछ्र्यौट

५ असार २०७९, आइतबार उच्च अदालत सुर्खेतले चालु आव.०७८÷०७९ को जेठ मसान्तसम्म १५० प्रतिशत भन्दा बढी मुद्दा फछ्र्यौट गरेको छ । अदालतले आज पत्रकार भेटघाट कार्यक्रममार्फत चालु आर्थिक वर्षको असार मसान्तसम्म ५६१ थान मुद्दा फछ्र्यौटको...बाँकी