खलङ्गा पुस २४ गते, यस गत कार्तिक पहिलो साता वाढि र पहिरोले सवैभन्दा बढि क्षेति पुरयाएको भेरीखोलाका शेषहरुले अहिले पनि स्थानीयलाई झस्काउदै आएको छ । विपतले पुरयाएको क्षेतिका शेषहरु देखेर अहिले पनि स्थानीय दंग पर्दछन्...बाँकी
२३ पुस २०७८, शुक्रबार सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले मुलुकमा लोकतन्त्र ल्याउन पत्रकारहरुको अहम् भूमिका रहेको बताउनुभएको छ । तुलसादेवी हरिहर फाउण्डेसन काठमाडौंद्वारा सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको धनगढीमा आज आयोजित ‘क्रियाशील पत्रकारहरुका...बाँकी
२१ पुस २०७८, बिहीबार आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि सातै प्रदेशबाट मंगलबार (पुस २०) गते विशेषगरी पाँच दलबाट विभिनन उम्मेदवारहरुले आफ्नो मनोनयन दर्ता गराइसकेका छन् । यही...बाँकी
२१ पुस २०७८, बिहीबार गत कार्तिक १ गते आएको भीषण बाढी र पहिरोका कारण जुम्ला तिला र तातोपानी गाउँपालिकावासी टुकी बालेर बस्न बाध्य छन् । हिँजोको उज्यालो बस्तीहरु बाढीले लघु जलविद्युत बगाएर लगेपछि आज अन्धकारमा...बाँकी
जुम्ला पुस २० गते, जथाभावी रुपमा अतिक्रमण सड्क अतिक्रमण हुन थालेपछि हटाउ अभियान थालिएको छ । अतिक्रमण गरी निर्माण गरेका संरचना भत्काउने,निर्माण सामाग्री हटाउन,परामर्श दिने काम गर्दै अतिक्रमण हटाउने अभियान थालिएको हो । सुरक्षाकर्मी सहित...बाँकी
२० पुस २०७८, मंगलबार आसन्न माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशमा छ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । राष्ट्रियसभा सदस्य रुकुमपश्चिमका ठगेन्द्रप्रकाश पुरी (समाजवादी), हुम्लाका कविता बोगटी (एमाले) र कालिकोटका...बाँकी
२० पुस २०७८, मंगलबार जुम्लाको तिला गाउँपालिका ४ नम्बरको वडापालिकाको कार्यालयमा अज्ञात समुहले तोडफोड गरेको छ । अज्ञात समुहले यही पुस १२ गते रातिको समयमा तोडफोड गरेको हो । कार्यालयको मूल ढोकाको कब्जा फोडेर वडा कार्यालयमा...बाँकी
१९ पुस २०७८, सोमबार कर्णाली प्रदेश सरकारले थाइल्याण्डमा भएको अल्ट्रा ट्रेल रेसमा प्रतियोगितामा महिलातर्फ प्रथम स्थान हाँसिल गर्ने सुनमाया बुढालाई रु.दुई लाख ५० हजार पुरस्कार दिने निर्णय गरेको छ । एशियाको सबैभन्दा लामो ११० किलोमिटर...बाँकी
१९ पुस २०७८, सोमबार नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनबाट कर्णाली प्रदेशका २९ नेता केन्द्रीय सदस्यमा सर्वसम्मत चयन हुनुभएको छ । माओवादी केन्द्रको यही पुस ११–१८ सम्म काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनले कर्णाली प्रदेशका १० जिल्ला मध्यआठ...बाँकी
१८ पुस २०७८, आइतबार नेकपा (माओवादी केन्द्रं)को आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका २९ नेता केन्द्रीय सदस्यमा चयन भएका छन् । आइतबार सकिएको केन्द्रको आठौँ महाधिवेशनबाट खुला, समानुपातिक र पिछडिएको क्षेत्र गरी २९ जना नेता माअोवादीको केन्द्रीय...बाँकी