
माघ ७ गते । पानी नपरेर खडेरी भईरहेको तथा वनजंगलमा आगलागी भईरहेको समयमा जुम्लामा शशस्त्र प्रहरीले आगलागी नियन्त्रण सम्वन्धमा सचेतनामुलक डेमो प्रदर्शन गरेको छ । शशस्त्र प्रहरीवल ३३ नम्बर गणले आफ्नो २२ औ स्थापना दिवशको...बाँकी

माघ ८, २०७९ आइतबार जुम्ला – जुम्लामा जडीबुटी मिसाएको खाजा खाँदा एक जनाको ज्यान गएको छ । तीन जना बिरामी भएका छन् । जुम्ला चन्दननाथ नगरपालिका-८ रोकायाबाडामा खाजा खाने क्रममा बिरामी भएका चार जनामध्ये ३५ वर्षीय दीपक...बाँकी

७ माघ २०७९, शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा कथाकार उमालाल आचार्यको कथाकृति ‘डान्सबार’ लोकार्पण गरिएको छ । कर्णाली साहित्य समाज सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘लोकार्पण समारोह’ कार्यक्रममार्फत् उक्त कथाकृति ‘डान्सबार’को लोकार्पण गरिएको हो ।...बाँकी

६ माघ २०७९ शुक्रबार वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेतस्थित प्रादेशिक शहीद पार्कलाई पर्यटकीय गन्तव्य बनाउने तयारी गरिएको छ । वीरेन्द्रनगर ४ सुर्खेतको भैरम सामुदायिक वनमा पर्ने शहीद पार्कको आकर्षण बढ्दै जाँदा यसलाई प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य...बाँकी

६ माघ २०७९ शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गर्नुभएको छ । कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले आज बसेको प्रदेशसभाको पहिलो अधिवेशनका छैटौं बैठकमा मुख्यमन्त्री शर्मालाई आफूमाथि प्रदेशसभाको विश्वास छ भन्ने प्रस्ताव...बाँकी

५ माघ ६ शुक्रबार कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मा आज विश्वासको मत लिनुहुने भएको छ । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैटौं बैठकबाट मुख्यमन्त्री शर्माले विश्वासको मत लिन थाल्नु भएको हो । मुख्यमन्त्री...बाँकी

माघ ५ गते । पातारासी गाउँपालिकाले जुम्ला देखी पातारासी र रारा जोड्ने सड्कको स्तरबृद्धि सहित मागका लागि जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गरिएको छ । पातारासी गाउँपालिकाले सो क्षेत्रमा सड्क दुर्घटना बढेकाले सड्कको स्तरबृद्धि, कडा ट्राफिक...बाँकी

५ माघ २०७९, बिहीबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कर्णाली प्रदेश कार्य समिति अध्यक्षमा हरिमाया कार्की निर्वाचित हुनभएको छ । प्रतिष्ठानको दोस्रो अधिवेशनबाट आज कार्की निर्विरोध निर्वाचित हुनुभएको हो । ३५ सदस्यीय प्रदेश...बाँकी

५ माघ २०७९, बिहीबार कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले युवा रोजगार योजना निर्माण गर्न कार्यदल गठन गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले आर्थिक मामिला तथा योजना...बाँकी

५ पुस २०७९ बिहीबार नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई इसा अवार्डबाट सम्मान गरिने भएको छ। बहराइनका पूर्वशेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार प्रत्येक दुई वर्षमा मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई...बाँकी