
८ माघ २०८२, बुधबार सुर्खेतः कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालमा भ्रष्टाचारको अवस्थामा तात्विक सुधार नभएको देखिएको बताउनुभएको छ । सुशासन र समृद्धि नागरिकको अधिकार, भ्रष्टाचार नियन्त्रणमा बनौँ सबै जिम्मेवार भन्ने नाराका साथ अख्तियार दुरुपयोग...बाँकी

नेत्र शाही /जुम्ला, माघ २७ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतमले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई समताको आधारमा राज्यले सहयोग गर्ने बताउनु भएको छ । उहाँले देशका अन्य प्रतिष्ठानको तुलनामा...बाँकी

जुम्ला,माघ २५ गते । जुम्लामा माटोले ढिस्कोले पुरिएर आमाको मृत्यु भएपछि पाँच बालबालिका समस्यामा परेका छन् । आमाको न्यानो काख पाएका ति वालवालिका आमाको अप्रत्यासित दुर्घटनाको मृत्यु भएपछि समस्या भएको हो । जुम्ला हिमा गाउँपालिका...बाँकी

२५ माघ २०८२, आईतबार कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौं अधिवेशनको चौथो बैठक दश सेकेण्ड बसेर स्थगित भएको छ । आज बसेको उक्त बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अनुपस्थित भई बहिस्कार गरेको गरेको...बाँकी

सुर्खेत / माघ २५ गते । कर्णालीकाे राजधानी सुर्खेतमा सम्पन्न अण्डर १४ फुटवल प्रतियाेगितामा जुम्ला बिजयी भएकाे छ । अखिल नेपाल फुटवल संघ कर्णालीले गत बर्ष नवलपरासी पहिराेमा ज्यान गुमाएका ६ जना खेलाडिकाे सम्झनामा...बाँकी

२४ माघ २०८२, शनिबार सुर्खेतः सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल ¥याली निकाल्ने ‘खतरनाक खप्पर’ समूहका २५ जनालाई पक्राउ गरेको छ । स्थानीय प्रशासनको अनुमति बिना मोटरसाइकल ¥याली निकालेर सार्वजनिक शान्ति तथा निर्वाचन सुरक्षामा खलल...बाँकी

पुर्णराज बुढ/जुम्ला, माघ २४ गते । जुम्लाको तातोपानी गाउँपालिका लिताकोट गाउँमा निर्वतमान सांसद तथा प्रतिनिधिसभाका उम्मेदवार ज्ञानबहादुर शाहीले तरवार देखाएको भन्ने झुट भएको स्थानीयले बताएका छन् । उनिहरुले पत्रकार भेटघाट गरेर राति प्रचारमा आएका हामीले...बाँकी

२३ माघ २०८२, शुक्रबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउनसुगरसहित वीरेन्द्रनगरबाट चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेतका...बाँकी

२१ माघ २०८२, बुधबार सुर्खेतः कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले मुलुक आजको विकासको अवस्थामा आईपुग्नु संघीयताको उपज भएको बताउनुभएको छ । कर्णाली प्रदेशसभा सचिवालयद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित प्रदेशसभाको आठौं स्थापना दिवसको उद्घाटन समारोहलाई सम्बोधन...बाँकी

रमिला महत/जुम्ला, माघ २० गते । जुम्लामा स्याउ बीमा भुक्तानी सहित विभिन्न माग गर्दै आएका चन्दननाथका किसान सँग सहमति भएको छ । उनिहरुलाई चाडै भुक्तानी प्रदान गर्ने निर्णय पछि ताला खुलाईएको हो । स्याउ नगरपालिकाका...बाँकी