OnlinePana

आज : २०८१ माघ १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

कृषि विकास कार्यालय जुम्लाको समिक्षा सम्पन्न :योजना छनौटमा सहभागिता जनाउन सुझाव

असोज ११ गते । जिल्ला कृषि विकास कार्यालय जुम्लाका कामहरुको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यालयले आर्थिक बर्ष २०८०।०८१ को प्रगति र आर्थिक बर्ष २०८१।०८२ को कार्यक्रमका बिषयमा सार्वजनकिरण कार्यक्रम सम्पन्न गरेको हो...बाँकी

१६ महिनादेखि फरार मेयर देवकुमार दिल्लीमा पक्राउ

१२ असाेज २०८१ शनिबार इमेज सहकारी बाग्लुङ र पोखराबाट २ अर्बभन्दा बढी बचत हिनामिना आरोपपछि फरार देवकुमार नेपाली १६ शुक्रबार दिल्लीबाट पक्राउ परेका छन् । उनी एमालेबाट निर्वाचित ढोरपाटन नगरपालिका, बाग्लुङका मेयर समेत हुन् ।...बाँकी

देशलाई योग्य र प्रतिस्पर्धी जनशक्ति आवश्यक छ

११ असोज २०८१, शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले देशका लागि योग्य र प्रतिस्पर्धी जनशक्ति आवश्यक रहेको बताउनुभएको छ । वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेतस्थित शिव माध्यमिक विद्यालय धुलियाबिटको ४०औं वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै...बाँकी

दशै अवसरमा माओवादीको शुभकामना आदान प्रदान : जुम्ला आधार ईलाकै हो

कोरपाटी,जुम्ला, असोज ११ गते । नेकपा माओवादी केन्द्र जुम्लाले दशै र तिहारको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । शुभकामना आदान प्रदान कार्यक्रममा दशै र तिहारको शुभकामना सँगै सदभाव साटिएको छ । माओवादी...बाँकी

स्वास्थ्य क्षेत्र प्रदेश सरकारको प्राथमिकतामाः मुख्यमन्त्री कँडेल

१० असोज २०८१, बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । चिङ्गाड गाउँपालिका ५ सुर्खेत अवललिङ्स्थित प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको आज समुद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले प्रदेश...बाँकी

सिंजा सभ्यताको रेशमी मार्ग पुनस्थापन गरिनु पर्छ : मन्त्री घनश्याम भण्डारी

असोज ९ गते । कर्णाली प्रदेस सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सिंजा सभ्यताकाको संरक्षण सहित तत्कालिन खस साम्राज्य सिँजा सँग जोडिएको उत्तर दक्षिणको रेशमी मार्गको खोजी गर्नुपर्ने बताउनुभयो । कनकासुन्दरी गाउँपालिकामा रहेको ऐतिहासिक कनकासुन्दरी...बाँकी

गाउँमा मिल, सहरमा परम्परागत पानी घट्ट !

७ असोज २०८१, सोमबार पूर्वाधार विकास, सबैखाले सुविधा र आधुनिक जीवनशैली सहरको पहिचान हो भन्दा फरक नपर्ला । फेरिएको जीवनशैली, सम्पन्नता र आधुनिकतासँग परम्परागत संस्कार एवं मौलिक अभ्यासहरु करिब अलग्गिएका नै हुन्छन् । सहरमा नवीन...बाँकी

पाँच विद्यालयमा वालमैत्री, अपाङ्गता मैत्री पक्कि भवन, मन्त्री भण्डारीबाट उद्घाटन

असोज ७ गते । जुम्लाको दुर्गम बस्तिका ५ वटा विद्यालयमा बालमैत्री र अपाङ्गतामैत्री पक्कि भवन निर्माण गरिएका छन् । जुम्लाको हिमा गाउँपालिका, सिँजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा ५ वटा आधुनिक भवन निर्माण कार्यसम्पन्न भई हस्तान्तरण...बाँकी

गुणस्तर काम गर्ने निर्माण व्यवसायी समुदायबाट सम्मानित

असोज ७ गते । गुणस्तरीय काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरिएको छ । जुम्लाको भिजन निर्माण सेवाले गरेको कामको कदर गर्दै सम्मान गरिएको हो । जिल्लाको हिमा गाउँपालिका वडा नम्बर ३ भैरव आधारभुत विद्यालयले भिजन...बाँकी

आत्महत्याप्रति दृष्टिकोण बदल्न जरुरी छः मन्त्री भण्डारी

२४ भदौ २०८१, मंगलबार कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले आत्महत्याप्रति हरेकले दृष्टिकोण बदल्न जरुरी रहेको बताउनुभएको छ । ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौं, दृष्टिकोण बदलौं’ भन्ने नाराका साथ आज सुर्खेत वीरेन्द्रनगरमा विश्व आत्महत्या...बाँकी