OnlinePana

आज : २०८१ माघ १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सिंजाको जनसभालाई सम्बोधन गर्न प्रचण्ड भोलि जुम्ला आउँदै

४ कार्तिक २०८१, आईतबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि जुम्ला आउनुहुने भएको छ । अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय तथा नेपालको समसामयिक राजनीति परिस्थिति, बिगत तथा वर्तमान सरकारको कामका बारेमा जनसभामार्फत जनतालाई जानकारी दिनुहुने...बाँकी

प्रहरी नायव उपरीक्षक कामति कर्णाली प्रदेशबाट पुरस्कृत

असोज ३० गते । कर्णाली प्रदेश प्रहरीबाट जुम्लाका प्रहरी नायव उपरीक्षक क्षेदिलाल कामति पुरस्कृत हुनु भएको छ । ६९ औ प्रहरी दिवसको अवसरमा जुम्लाका प्रहरी प्रमुख क्षेदिलाल कामति पुरस्कृत हुनुभएको हो । प्रदेश प्रहरीले गरेको...बाँकी

जुम्ला राजासिममा घोडादौड प्रतियोगिता : तपेन्द्र रावल प्रथम

असोज २४ गते । जुम्लाको सदरमुकाम राजसिममा घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ । चन्दननाथ नगरपालिकाको आयोजनामा परम्परागत रुपमा मनाउदै आएको घोडा दौड प्रतियोगिता सम्पन्न गरिएको हो । घोडा दौड प्रतियोगितामा गुठिचौर गाउँपालिका २ निवासी...बाँकी

स्वास्थ्य र शिक्षा सुधारको प्राथमिकतामा कर्णाली सरकार

२३ असोज २०८१, बुधबार कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले स्वास्थ्य र शिक्षा सुधारलाई प्राथमिकतामा राखिएको बताउनुभयो । सामाजिक विकास मन्त्रालयद्वारा विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री...बाँकी

जिल्ला प्रहरी कार्यालयद्धारा नागरिक सुनुवाई तथा शुभकामना आदान प्रदान

असोज २१ जिल्ला प्रहरी कार्यालय जुम्लाले नागरिक सुनुवाई तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले आर्थिक बर्षको साउन महिना देखी हाल सम्म भएको प्रगति विवरणको नागरिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको...बाँकी

कर्णाली विकासमा सबै धार्मिक समुदायका युवाहरु लागौंः मुख्यमन्त्री कँडेल

  २२ असोज २०८१, मंगलबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सबै धार्मिक समुदायका युवाहरु कर्णालीको विकासमा जोडिनुपर्ने बताउनुभयो । कर्णाली प्रदेश इसाई एकता सञ्जाल समिति र सुर्खेत इसाई समाजद्वारा आयोजित तीन दिने ‘संयुक्त दोस्रो...बाँकी

खत्याड गाउँपालिकामा १० जना गाउँपालिका प्रहरी दिक्षित

असोज २२ गते । मुगुको खत्याड गाउँपालिकाले नगर (गाउँ) प्रहरी भर्ना गरेको छ । गाउँपालिकाको सरसफाई, शान्ति सुरक्षा तथा अन्य विभिन्न कामका लागि १० जना नगर (गाउँ) प्रहरी दिक्षित भएका छन् । गाउँपालिकाले भर्ना गरेको...बाँकी

कारागारका कैदीवन्दीलाई क्षयरोग र एचआईभि परीक्षण

असोज २१ गते । जुम्लामा कारागारका कैदी र बन्दीलाई क्षयरोग र एचआईभि परीक्षण गरिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाको आयोजनामा जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लामा काम भएको छ । ६९ औ प्रहरी दिवसको पूर्वसन्ध्याहमा कारगारका...बाँकी

अस्थायी कर्मचारी संगठनका अध्यक्ष, शक्तिको आडमा १७ वर्षदेखि एउटै कार्यालयमा

२१ असोज २०८१, सोमबार उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका एकजना खरिदार पदका अस्थायी कर्मचारी १७ वर्षदेखि एउटै कार्यालयमा काम गर्दै आएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तरगत रहेको उक्त कार्यालयमा कार्यरत...बाँकी

कर्णालीमा एकीकृत चाडपर्व सुरक्षा योजनामा चार हजार प्रहरी परिचालन

२० असोज २०८१, आइतबार कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तरगत चार हजार प्रहरी परिचालन गरिएको छ । नेपालीहरुको महान् पर्व दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर निर्माण गरिएको सुरक्षा योजना सफल पार्नका...बाँकी