२९ असार २०७९, बुधबार जिल्ला अदालत सुर्खेतले सम्बन्धित जग्गा धनीलाई थाहै नदिई अर्कैको नाममा जग्गा नामसारी गर्ने १३ जनालाई कैद सजाय सुनाएको छ । सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको ईजलासले मंगलबार मालपोत कार्यालय सुर्खेतका...बाँकी
२६ असार २०७९, आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विविधिताभित्रको एकता नै हाम्रो विशेष पहिचान भएको बताउनुभएको छ । मुख्यमन्त्री शाहीले मुस्लिम समुदायको महान् पर्व बकर ईद (ईद उल अजहा) को शभअवसरमा कर्णाली प्रदेशवासीसहित स्वदेश...बाँकी
२४ असार २०७९, शुक्रबार राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका सुर्खेत गुर्भाकोटका तीन जना आरोपितलाई अदालतले सात वर्षको जेल सजाय तोकेको छ । जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको इजलासले बिहीबार राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने...बाँकी
२३ असार २०७९, बिहीबार कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले यातायात व्यवस्था कार्यालय सुर्खेतमा छड्के निरीक्षण गर्नुभएको छ । मन्त्री रोकायले आज बिहान १०ः३० बजेको कार्यालय समयमा छड्के निरीक्षण गर्नुभएको हो...बाँकी
२३ असार २०७९ बिहीबार गत जेठ ३० गते स्थगित भएको बाजुराको बुढीगंगा नगरपालिकाको पुनः मतदान आज हुँदै छ। यसअघि गत वैशाख ३० को मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि...बाँकी
२३ असार २०७९ बिहीबार झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच झडप भएको छ। झापाको मेचीनगर नगरपालिका स्थित काँकडभित्तामा नाकामा बुधबार राति दुई सुरक्षा निकायबीच झडप भएको हो। नेपाल प्रहरीले सुपारी पठाउन खोज्दा सशस्त्रले रोकेपछि झडप...बाँकी
२१ असार २०७९, मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्याप्लरबीच शिष्टाचार भेटवार्ता भएको छ मुख्यमन्त्री शाही र राजदूत क्याप्लबीच आज भेटवार्ता भएको हो । भेटमा संघीयता, कर्णालीमा मानसिक...बाँकी
१९ असार २०७९, आइतबार जिल्ला कारगार सुर्खेतमा क्षमता भन्दा बढी कैदी बन्दी हुँदा समस्या भएको छ । पुरुष ७० र महिला ३० जना अट्ने क्षमता भएको उक्त कारागारमा हाल ३३२ जनालाई राख्ने काम भएको छ...बाँकी
१५ असार २०७९, बिहीबार हरेक वर्ष असार १५ गते राष्ट्रव्यापीरुपमा धान दिवस मनाउने गरिन्छ । याे दिनलाई दहीसँग च्यूरा खाने दिनका रुपमा पनि लिइन्छ । मानो रोपेर मुरी उब्जाउने दिनका रुपमा लिइने दिनलाई सरकारले १९औं...बाँकी
१५ असार २०७९, मंगलबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कलाकार समाजको दर्पण भएको बताउनुभएको छ । के.बि.इन्टरटेन्मेन्ट ग्रुपद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा पाँच दिनसम्म सञ्चालन हुने ‘कर्णाली चलचित्र कार्यशाला’को उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कलाकारहरुले समाजको...बाँकी