जुम्ला वैशाख २७ गते । मानवजातिलाई नै चुनौति दिने गरि महामारीको रुपमा चुनौतिका रुपमा फैलिएको कोभिड १९ ( कोरोना भाईरस) रोकथाममा अहिले स्थानीय सरकार जुटिरहेको छ । स्थानीय सरकार अहिले जनताको सवैभन्दा नजिक गएर काम...बाँकी
सुर्खेत, २५ बैशाख २०७७ : भेरीगंगा नगरपालिका ४ सुर्खेतका किसानहरुले गहुँबाली भित्र्याउन नपाउँदै बारीमा कुहिएको छ । लगतारको वर्षात्ले उनीहरुको गहुँबाली बारीमै नष्ट भएको हो । भेरीगंगा ४ सुर्खेतका हर्रे, मसिना, सानो हर्रे, हान्ने सिमल,...बाँकी
सुर्खेत, २५ बैशाख २०७७ : वर्षातसँगै आएको आज बिहानको हावाहुरीले सुर्खेतको हर्रेस्थित रेडियो नेपाल र नेपाल टेलिभिजनको टावरमा क्षति पुगेको छ । हुरीले रेडियो नेपालको एफ.एफ रिले स्टेशन र टेलिभिजन दुवैको टावर भाँचेको हर्रेस्थित एफएम...बाँकी
सुर्खेत, २३ बैशाख २०७७ : कर्णाली प्रदेश सरकारको निर्णय विपरित प्रहरीले एम्बुलेन्समा आवतजावतमा रोक लगाउँदा बिरामी अलपत्र परेका छन् । कर्णाली प्रदेशको मूल प्रवेशद्वार सुर्खेत भेरीगंगा नगरपालिकाको बबईस्थित प्रहरीले प्रदेश सरकारको निर्णय विपरित आज बिहानदेखि...बाँकी
नेपाल पत्रकार महासंघ मुगु शाखाका पूर्व अध्यक्ष तथा नागरिककर्मी पत्रकार सुमन मल्ल बचाउ अभियान शुरु गरिएको छ । नेपाल पत्रकार महासघ जुम्ला र मुगु शाखाले स्वास्थ्य लाभको कामना सहित एक बिज्ञप्ति जारी गरि आर्थिक सहयोग...बाँकी
गोरखापत्रअनलाइन काठमाडौं, वैशाख १४गते । नेपाल सरकारले कोरोनाभाइरसको जोखिम नेपालमा अझैं रहेको भन्दै लक डाउन (बन्दाबन्दी)लाई वैशाख २५ गते सम्म लम्ब्याएको छ । आज बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो । साे जानकारी...बाँकी
खलङ्गा ११ गते । लकडाउनका कारण अदालतले पनि भिडियो अर्थात भर्जुअल विधीबाट वहश थालेको छ । उच्च अदालत सुर्खेत जुम्ला ईजलास जुम्लाले भचुअव विधिबाट मिति नाघेको नून जनतालाई बाडिएको भन्ने बिषयमा परेको रिटमा अदालतले नून...बाँकी
कोरोना भाइरसका कारण विश्व थिलथिल छ। विगतमा पनि यस्ता महामारी फैलिएर मानवीय क्षति भएको पाइन्छ। हाम्रा विपदमध्येको २०७२ को भुइँचालोले घर बाहिर बसाल्यो। अहिले घरभित्र बस्न बाध्य छौं। यो बेला हेलचेक्रयाइँ गर्यौं भने...बाँकी
विश्व यतिबेला कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट आक्रान्त छ । नेपाल पनि यसको सङ्क्रमणबाट अछुतो छैन । सरकारले नेपालमा कोरोना भाइरस सङ्क्रमणलाई रोकथाम, नियन्त्रण र उपचारमा सन्तोषजनक पूर्वतयारी गरेका कारण अहिलेसम्म नेपालीले...बाँकी
काठमाडौं, बैशाख ६ गते । कोरोना संक्रमण भए पछि उपचार गराइ रहनु भएकी प्रसिदि श्रेष्ठले २७ दिन पछि डिस्चार्ज हुनु भएको छ । काठमार्डौ निवासी उहाँको लगातार चार पटकसम्म गरीएको परीक्षणमा नेगेटिभ आए पछि उहाँलाई...बाँकी