OnlinePana

आज : २०८१ माघ २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ जीवनशैली, मुख्य समाचार, रोचक-विचित्र, समाचार, स्वास्थ्य-यौन

कोरोना संक्रमित दाेस्री युवती निको भएर टेकु अस्पतालबाट डिस्चार्ज

काठमाडौं, बैशाख ६ गते । कोरोना संक्रमण भए पछि उपचार गराइ रहनु भएकी प्रसिदि श्रेष्ठले २७ दिन पछि डिस्चार्ज हुनु भएको छ । काठमार्डौ निवासी उहाँको लगातार चार पटकसम्म गरीएको परीक्षणमा नेगेटिभ आए पछि उहाँलाई...बाँकी

भर्चुअल बैठक ः ‘कर्णालीमा दाना उद्योग चाहिन्छ’

सुर्खेत, ५ बैशाख (रासस) : कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले कर्णालीमा दाना उद्योग स्थापनाको माग गर्नुभएको छ । नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालसँग सातै प्रदेशका कृषि मन्त्रीहरुबीच भएको...बाँकी

अलपत्र ८० नागरिकको व्यवस्थापन गरेर फर्के मन्त्री भण्डारी

सुर्खेत, ५ बैशाख (रासस) ः कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बबईमा अलपत्र ८० जना नागरिकहरुको व्यवस्थापन गरेर सुर्खेत फर्कनुभएको छ । लकडाउनका कारण अलपत्र परेका नागरिकहरुको अवस्था बुझ्न आज कर्णालीको प्रवेशद्वार...बाँकी

कर्णालीमा आफूखुशी राहत बाँड्न नपाउने

दाना शाही सुर्खेत, ५ बैशाख : कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले आफूखुशी राहत बाँड्न नपाउने निर्णय गरेको छ प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस प्रभावित जनतालाई राहत उपलब्ध गराउन चाहने व्यक्ति वा संघ...बाँकी

‘लकडाउन लम्बिँदै जाँदा मान्छेहरु घर जान हतारिए’

बैशाख ५, २०७७ शुक्रबार काठमाण्डौ – लकडाउनको २५ औं दिन पनि गाउँघर जानेहरुको लर्को छ । मुख्य राजमार्गमा गाडी नचलेका कारण उनीहरु पैदलै गन्तव्यमा हिँडिरहेका छन् । सरकारले गएको चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको...बाँकी

कर्णालीमा वुहान मोडलमा चिकित्सक खटाईने

नेत्र शाही जुम्ला , वैशाख ५ गते । कोराना भाइरस (कोभिड १९) रोकथामका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्वास्थ्यकर्मी घरदैलोमा पठाई सचेतना अभियान थालेको छ । प्रतिष्ठानले समाजमा कोरोना रोकथामका लागि सचेतना...बाँकी

प्रतिकूल समयमा सङ्घीय संसद्को भूमिका झनै महत्वपूर्ण हुन्छ

अन्तरवार्ता | रासस एक दिन अगाडि विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण जनजीवन आक्रान्त छ । जनप्रतिनिधिमूलक संस्थाको रुपमा रहेको सङ्घीय संसद् हाल स्थगन भएको छ । छिट्टै वर्षे अधिवेशनसमेत आह्वान हुने क्रममा छ । विपद्को...बाँकी

मानव अधिकार आयोगले बनायो ‘जिल्ला स्तरीय मानव अधिकार अनुगमन समिति’

नेत्र शाही जुम्ला, खलङगा वैशाख ३ गते । कोभिड १९ ( कोरोना भाईरस) रोकथामकाका लागि भईरहेको लकडाउकनको अवस्था अनुगमन तथा समस्या सहजीकरण गर्ने उद्देश्यले जिल्ला स्तरीय मानवअधिकार अवस्था अनुगमन समिति गठन गरिएको छ । राष्ट्रिय...बाँकी

स्थानीय सरकारलाई ईसाई समाजद्वारा रु.पाँच लाख सहयोग

दाना शाही सुर्खेत, ३ बैशाख । सुर्खेतका ख्रिष्टियनहरुको छाता संगठन ईसाई समाज सुर्खेतले यहाँका स्थानीय सरकारलाई रु.पाँच लाख ३० हजार ४०० सहयोग गरेको छ । नोवेल कोरोना भाईरस (कोभिड–१९) को प्रतिकार्य, रोकथाम, नियन्त्रण र समस्यामा...बाँकी

लकडाउन सुनसान : फोटो फिचर

सुमित्रा शाही जुम्ला, वैशाख २ गते । लगातारको लकडाउने जुम्लाको मुख्य बजार सहित सडकहरु सुनसान देखिएका छन् । जुम्ला बजारका बिभिन्न सडकहरु विहान ९ देखी ४ बजे सम्म सुनसान हुने गरेका छन् । यसैगरी बन्दको...बाँकी