
११ भाद्र २०७८, शुक्रबार अघिल्लो सरकारले ल्याएको चालू आर्थिक वर्ष २०७८/७९ को अध्यादेश बजेट वर्तमान सरकारले हेरफेर गर्ने भएको छ । यसका लागि सरकारले छुट्टै प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको छ । नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक...बाँकी

११ भाद्र २०७८, शुक्रबार आर्थिक वर्ष २०७७(७८ मा कुल वस्तु व्यापार घाटा २७ दशमलव ३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९८ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा १६ दशमलव ८ प्रतिशतले...बाँकी

९ भाद्र २०७८, बुधबार कोरोना महामारी नियन्त्रण र रोकथामका नाममा पूर्ववर्ती सरकारले राज्यकोष मनलाग्दी दोहन गरेको भेटिएको छ । आम नागरिक महामारी चपेटामा आकुल ब्याकुल भइरहँदा सिंहदरबारदेखि स्थानीय तहसम्म ‘ब्रह्मलुट’ नै मच्चाइएको पाइएको छ ।...बाँकी

७ भाद्र २०७८, सोमबार मनाङका स्थानीय तहमा पनि बेरुजु रकम देखिएको छ। यहाँका चारवटै पालिकामा बेरुजु रकम देखिएको छ र यो बेरुजु सबैभन्दा धेरै शिक्षा क्षेत्रमा देखिएको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिसँगै भवन निर्माण...बाँकी

७ भाद्र २०७८, सोमबार नेपाल विद्युत् प्राधिकरणको महसुल बक्यौता मात्र ३२ अर्ब १८ करोड ५१ लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६/०७७ सम्ममा मात्र यति धेरै वक्यौता बाँकी रहेको शुक्रबार सार्वजनिक महालेखा परीक्षकको वार्षिक...बाँकी

५ भाद्र २०७८, शनिबार ब्याजमा अनुदान कार्यक्रम कार्यान्वयका लागि कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सेन्चुरी कमर्सियल बैंक लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । बैंकले कर्णालीका व्यवसायिक कृषकहरुलाई कर्जा दिने र...बाँकी

४ भाद्र २०७८, शुक्रबार महालेखा परीक्षकले आज आर्थिक वर्ष २०७६र०७७ को ५८औं वार्षिक प्रतिवेदन राष्ट्रपति विद्या देवी भण्डारीलाई बुझाएको छ। महालेखाले राष्ट्रपति भण्डारीलाई बुझाएको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६र०७७ सम्मको बेरुजु रकम रु.खर्ब १८ अर्ब...बाँकी

४ भाद्र २०७८, शुक्रबार अफगानिस्तानबाट विदेशी सेना स्वदेश फर्किएसँगै तालिबान पुनः काबुलको सत्तामा पुगेको छ। हामीले अफगानिस्तानमा २० वर्षको सैनिक कारबाहीमा अमेरिका र नेटोका उसका साझेदार राष्ट्रहरूले त्यहाँ गरेका खर्च केलाएका छौँ। कुन देशका सैनिक...बाँकी

२ भाद्र २०७८, बुधबार कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ । गत साउन १२ गते पातारासी गाउँपालिका ३ र ४ जुम्लामा आएको खहरे खोलाको बाढीले भएको...बाँकी

१ भाद्र २०७८, मंगलबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले अर्थसचिव चक्रबहादुर बुढासँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ । कर्णाली प्रदेश सरकारको चालु आव.०७८÷०७९ को नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयन गर्न...बाँकी