उच्च अदालत सुर्खेतका ८२ प्रतिशत मुद्दा फर्छ्याैट

२ साउन २०८१, बुधबार उच्च अदालत सुर्खेतले गत आर्थिक वर्ष २०८०÷०८१ मा ८२ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । आर्थिक वर्ष ०७९÷०८० बाट जिम्मेवारी सरेका एक सय ६० र आव.२०८०÷०८१ मा नयाँ दर्ता भएका सात...बाँकी

२ साउन २०८१, बुधबार उच्च अदालत सुर्खेतले गत आर्थिक वर्ष २०८०÷०८१ मा ८२ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । आर्थिक वर्ष ०७९÷०८० बाट जिम्मेवारी सरेका एक सय ६० र आव.२०८०÷०८१ मा नयाँ दर्ता भएका सात...बाँकी

साउन २ गते । नेपाल पत्रकार महासंघ शाखा कार्यालय जुम्लाले पनि सस्थागत रुपमा राँका बालेर साउने सक्रान्ति मनाएको छ । महासंघले पनि कर्णालीको खस सस्कृति अनुसार राँका वालेर लुतो, फोहर र नराम्रो चिज हट्ने विश्वासका...बाँकी

१ साउन २०८१, मंगलबार कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा पनि धुमधामका साथ ‘साउने संक्रान्ति तथा देउडा पर्व’ मनाइएको छ । जुम्ली एकता सेवा समाजको आयोजनामा सुर्खेत वीरेन्द्रनगरको खुला मञ्चमा ‘साउने संक्रान्ति तथा देउडा पर्व’...बाँकी

१ साउन २०८१, मंगलबार नेकपा (माओवादी केन्द्र)का नेता तथा सांसद महेन्द्रबहादुर शाहीले नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्नु प्रमुख जिम्मेवारी भएको बताउनुभएको छ । कटेरा मिडिया हाउस प्रा.लिद्वारा सञ्चालित झिल्को खबर डटकमद्वारा आज वीरेन्द्रनगर...बाँकी

असार ३१ गते । जुम्ला पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । सोमबार जिल्ला खोप समन्वय समिति र जनस्वास्थ्य कार्यालय जुम्लाको आयोजनामा एक कार्यक्रमका बीच खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।...बाँकी

कर्णाली, असार ३१ गते । ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ । गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक...बाँकी

नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा शुक्रवार पहिरोसँगै खसेको दुईवटा बस र ५७ जना यात्रुको अवस्था अझै थाहा हुन सकेको छैन । चितवन जिल्ला प्रशासनले दिएको पछिल्लो विवरणअनुसारै काठमाण्डौबाट गौरको लागि छुटेका बसमा ३८ जना र वीरगन्जदेखि काठमाण्डौको...बाँकी

असार २७ गते । हिमा गाउँपालिका जुम्लाले लामो समय पछि आफ्नो प्रशासनिक भवन शिलान्यास गरेको छ । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही र नेपाली कांग्रेसका पूर्वसभापति दिपबहादुर शाहीले एक कार्यक्रमका विचमा भवनको सिलान्यास गर्नुभएको छ ।...बाँकी

गुठिचौर गाँउपालिका कार्यालयको आयोजनामा वृक्ष रोपन गरिएको छ । पालिकाको आयोजना र किर्डाक नेपाल र वल्र्ड भिजन इन्टरनेशनलको सहयोगमा वृक्ष रोप्न कार्यक्रम गरिएको हो । मानव र वृक्ष बीचको सम्बन्ध अनादि कालदेखि नै घनिष्ठ रहेको...बाँकी

असार २८ गते, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गत असार १६ गते २२ वुद्धे विभिन्न माग लिएर पेश गरिएको नेपाल तरुणदल र नेविसंघ जुम्लाका मागका बिषयमा पत्रकार भेटघाटमा सकारात्मक रहेको बताईएको छ । रजिष्ट्रार...बाँकी
पुर्णराज बुढा/जुम्ला, फागुन ३ गते । जुम्लामा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि छ सय ४८ जना कर्मचारी खटिएका...
जुम्ला,माघ २५ गते । जुम्लामा माटोले ढिस्कोले पुरिएर आमाको मृत्यु भएपछि पाँच बालबालिका समस्यामा परेका छन् । आमाको न्यानो काख...
पूर्णराज बुढा/जुम्ला, माघ १५ गते । जुम्लामा सम्बृद्ध जुम्ला विषयको संवाद कार्यक्रम सम्पन्न भएको छ । जुम्लामा फागुन २१ गतेको...
२९ माघ २०८२, बिहीबार सुर्खेतः हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डेले हुलाकको संस्थागत र प्रणालीमा पुनःसंरचना गरिने बताउनुभएको छ ।...
रमिला महत/जुम्ला, माघ २० गते । जुम्लामा स्याउ बीमा भुक्तानी सहित विभिन्न माग गर्दै आएका चन्दननाथका किसान सँग सहमति भएको...
पुर्णराज बुढ/जुम्ला, माघ २४ गते । जुम्लाको तातोपानी गाउँपालिका लिताकोट गाउँमा निर्वतमान सांसद तथा प्रतिनिधिसभाका उम्मेदवार ज्ञानबहादुर शाहीले तरवार देखाएको...
नेत्र शाही /जुम्ला, माघ २७ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतमले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल...
१८ माघ २०८२, आईतबार सुर्खेतःकेही समय यता सुर्खेत लागुऔषधको हब बन्दै गएको छ । लागुऔषधका प्रयोगकर्ता र कारोवारीहरु बढ्दै जान...
२५ माघ २०८२, आईतबार सुर्खेतः कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले तीन निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्...
२४ माघ २०८२, शनिबार सुर्खेतः सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल ¥याली निकाल्ने ‘खतरनाक खप्पर’ समूहका २५ जनालाई पक्राउ गरेको...