OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन ६, २०७७काठमाडौं
३५२ पटक

 

६ असोज, काठमाडौं । अनशनकै क्रममा नेपालगञ्जबाट मंगलबार काठमाडौं आएका डा। गोविन्द केसी राष्ट्रिय ट्रमा सेन्टरबाट बाहिरिनु भएको छ ।

त्रिभुवन विमानस्थलबाट प्रहरीले राष्ट्रिय ट्रमा सेन्टर लगे पनि उहाँमंगलबार साँझ त्यहाँबाट बाहिरिनुभएको हो
केसीका सँग गएका चिकित्सक डाक्टर प्रविण गिरीले केसीले ट्रमा सेन्टरमा बस्न नमानेपछि निस्किएको बताएका छन् । केसी त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका र अब त्यहीँबाट अनशनलाई निरन्तरता दिने बताएका छन् ।
चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै केसी भदौ २९ गते जुम्लामा अनशन बस्नुभएको थियो । सोमबार जुम्लाबाट नेपालगञ्ज आई बसेका उहाँ मंगलबार काठमाडौं आउनुभएको थियो ।

प्रतिकृया दिनुहोस्