OnlinePana

आज : २०८२ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख १२, २०७९
५७१ पटक

डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका अंगत कुमार राना निर्विरोध निर्वाचित भएका छन् ।

जिल्ला निर्वाचन अधिकारी राम बहादुर सार्कीका अनुसार उपाध्यक्षमा काँग्रेसका निमा बुढाका साथै सबै वडा अध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिकृया दिनुहोस्