
१ साउन २०७९, आइतबार साँस्कृतिक, ऐतिहासिक महत्व र मौलिक विशेषता बोकेको ‘देउडा तथा साउने संक्रान्ति पर्व’ आज कर्णालीमा धुमधामका साथ मनाएर सम्पन्न गरिएको छ । तीनै तहका सरकारको चालु आर्थिक वर्ष २०७९÷०८० को नीति तथा...बाँकी

साउन १ गते । जुम्लाको चन्दननाथ नगरपालिका – ७ स्थित कर्णाली राजमार्गको भित्तामा रहेको घर गएराती पहिरो आएपछि भत्किएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वडाका कृष्णबहादुर रावलको चारकोठे घर पहिरोले भत्काएको हो ।...बाँकी

१ साउन २०७९, आइतबार विसं.१८४६ पूर्वको तत्कालीन् शक्तिशाली सिंजा राज्यका बेलादेखि प्रयोग हुँदै आएको आएको ‘हाट’ शब्दले आफ्नै इतिहास बोकेको छ । दक्षिण भारत र उत्तर चीनलाई आकर्षण गर्ने गरी सिंजामा लाग्ने ‘हाट’ आर्थिक,...बाँकी

१ साउन २०७९, आइतबार साँस्कृतिक, ऐतिहासिक र मौलिक महत्व बोकेको दिन ‘देउडा तथा साउने संक्रान्ति पर्व’ आज कर्णालीमा धुमधामका साथ मनाइँदै छ । आजको दिन तीनै तहका सरकारको चालु आर्थिक वर्ष २०७९÷०८० को नीति तथा...बाँकी

३२ असार २०७९, शनिबार उच्च अदालत सुर्खेतका मुख्य न्यायधीश शेषराज सिवाकोटीले कर्णालीमा मुद्दा फछ्र्यौट प्रगति उत्कृष्ट रहेको बताउनुभएको छ । उच्च अदालत सुर्खेतद्वारा शुक्रबार आयोजित चालु आव.२०७८÷०७९ को वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्य न्यायधीश सिवाकोटीले...बाँकी

३२ असार २०७९, शनिबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘कर्णाली बृहत वृक्षारोपण उत्सव’ उद्घाटन गर्नुभएको छ । मुख्यमन्त्री शाहीले सुर्खेतको साँस्कृतिक तथा धार्मिक पर्यटकीयस्थल काक्रेबिहारमा आज वृक्षारोपण गरी उत्सव उद्घाटन गर्नुभएको हो । क्लिन...बाँकी

असार ३२ गते । जुम्ला र कालिकोट जोड्ने हिमा नदीको सिंजाखोला पुल निर्माण सम्पन्न नभएकै चर्किएको छ । पुलको निर्माण कार्य ढलान समेत गरिसकिएको भएपनि चर्किएर खतरा अवस्थामा पुगेको छ । पुल निर्माणको क्रममा (...बाँकी

३१ असार २०७९, शुक्रबार कर्णाली प्रदेशसभा सदस्य तथा नेता नरेश भण्डारीले प्रदेश सरकारले विधेयकको अवसान गर्न खोजेपछि आन्दोलनको बाटो रोज्नु परेको बताउनुभएको छ । कर्णाली समृद्धिको खम्बा मानिने पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय, सिंजा सभ्यता...बाँकी

जुम्ला २०७९ शुक्रवार, गएराती हिमा गाउँपालिका १ आचार्यलिहीमा पहिरोले विधुतगृह भासिदा एकै परिवारका ३ जना मृत्यू भएपछि घटनाको स्थलगत अवलोकन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, प्रमुख...बाँकी

३१ असार २०७९, शुक्रबार कर्णाली समृद्धिका पिलर (खम्बा) मानिने त्रि–विधेयक प्रदेशसभामा पारित हुनुपर्ने माग राख्दै ‘विधेयक सरोकार समाज’ कर्णालीले दबाबमूलक कार्यक्रमको घोषणा गरेको छ । सरोकार समाजले वीरेन्द्रनगर ७ सुर्खेत इत्रामस्थित कर्णाली प्रदेशसभाको चोक अगाडि...बाँकी